Logo

मदनकृष्णले सार्वजनिक गरे ‘पानी छायाँ’ (यस्ताे छ भिडियाे हेर्नुस् )



Spread the love

काठमाडाैं ।  कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठ र उनकी छोरी सराना श्रेष्ठको आवाज रहेको ‘पानी छायाँ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । पानी छायाँको म्युजिक भिडियो ओएसआर डिजिटल युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो ।

गीतमा राजेन्द्र थापाको शब्द रहेको छ भने राजन राज शिवाकोटीले संगीत भरेका छन् । सुब्रत राज आचार्यले म्युजिक भिडियोको निर्देशन गरेका छन् ।

 

https://www.youtube.com/watch?v=Ltvq9890O6s

प्रतिक्रिया दिनुहोस्