Logo

जोन राईको नयाँ पप गीत ‘एक्लै जीवनको’ सार्वजनिक(भिडियोमा)



Spread the love

काठमाडौं । गायक जोन राईको नयाँ पप गीत ‘एक्लै जीवनको’ बोलको म्युजिक भिडियो हाइलाइट नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

गीतमा जोन राईलेस्वयं शब्द र संगीत भरेका छन् । गीतको म्युजिक भिडियोमा बान्तवा राजु र माया छाराले अभिनय रहेको छ भने म्यूजिक भिडियोलाई महेशले निर्देशन गरेका छन् ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/wC7xa81rMas

प्रतिक्रिया दिनुहोस्