Logo

प्रधानमन्त्री गफाडी हुन्– गगन थापा



Spread the love


काठमाडौं । नेपाली काङ्ग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीलाई गफाडीको उपमा दिएका छन् ।

चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीले बोली अनुसारको काम गर्न नसकेको बताएका छन् ।

नेता थापाले प्रधानमन्त्री ओलीको विगतको भाषण सम्झिँदै प्रधानमन्त्रीले अनेकन कामहरु गर्छु भनेको र आजसम्म केही पनि गर्न नसकेको जनाउँदै गफाडी भन्नु बाहेक अरु विकल्प नरहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्