Logo

मिलानको सङ्घर्षपूर्ण जित



Spread the love


एजेन्सी । गए राति सम्पन्न भएको सिरी ए फुटबल अन्तर्गतको खेलमा एसी मिलानले टोरिनामाथि सङ्घर्षपूर्ण जित निकालेको छ । एसी मिलानले टोरिनोलाई १–० ले हराउँदै सङ्घर्षपूर्ण जित निकालेकोे हो ।

एसी मिलानका लागि एन्टी रेबिकले २५ औँ मिनेटमा गरेको गोल नै निर्णायक गोल भयो । पाहुना टोली टोरिनोले खाता पनि खोल्न सकेन ।

खेलमा जित निकाली एसी मिलानलले ३५ अंक जोडी तालिकाको आठौँ स्थानमा विराजमान भएको छ ।

प्रतिक्रिया दिनुहोस्