Logo

नयाँ बानेश्वरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न । फोटो फिचर सहित



Spread the love

युवा संघ नेपाल,काठमाडौ छेत्र नं १ कमिटीको आयोजनामा आज नयाँ बानेश्वरमा भएको रक्तदान कार्यक्रम । कार्यक्रममा ५५ जनाले रक्तदान गरेका थिए ।  कार्यक्रमको अतिथि को रुपमा संघका सचीव वचन बहादुर सिंह रहेका थिए । बिशेष अतिथिको रुपमा नेकपा एमाले, काठमाडौ जिल्ला पार्टी संगठनका सचिवालय सदस्य  गणेश दुलाल, अतिथिमा संघका सचिवालय सदस्य  क्षितज थेवे लागाएत अन्य युवाहरु पनि थिए ।  कार्यक्रम बिशेष कारणबस पुर्व निर्धारण गरिएको ठाउँ बाट अर्को ठाउँमा गरिएको थियो । एभरेष्ट होटल अगाडि भएको कार्यक्रम  शनिवार ११:३० बाट २ बजे सम्म चलेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्