Logo

प्रचण्डको क्षेत्र कर्जन्हा नगरपालिकामा माओवादी विजयी



Spread the love

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र रहेको कर्जन्हा नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ ।

माओवादी केन्द्र बाट नगर प्रमुखका उम्मेदवार गंगा पासवान विजयी भएका हुन् । उप-प्रमुखमा पार्वती श्रेष्ठ विजयी भएकी छिन् ।

प्रचण्डकै निर्वाचन क्षेत्र बाट माओवादी केन्द्रले खाता खोलेको छ ।

 

प्रतिक्रिया दिनुहोस्