Logo

बदलाभन्दा क्षमा गर्नु ठुलाे: आस्था रावत



Spread the love

गायिका आस्था रावतले अन्तरराष्ट्रिय महिला दिवसकाे अवसर पारेर नेपाल प्रहरीसँग क्षमा याचनाकाे भाव समेटिएकाे अभिव्यक्ति प्रस्तुत गरेकी छन् । उनले फेसबुक पेजमा नेपाल प्रहरीका महिला कर्मचारीसँगकाे फाेटाे पाेस्ट गर्दै लेखाजाेखा र बदलाकाे भन्दा क्षमा नै ठुलाे भएकाे लेखेकी छन् ।

नेपाली संगीत क्षेत्रकी लाेकप्रिय गायिका रावत केही समय पहिले विमानस्थलका प्रहरीले आँफुलाई अपमानजनक व्यवहार गरेकाे भन्ने अभिव्यक्तिका कारण विवादमा मुछिएकी थिइन् । आजकाे याे स्टाटसले उनकाे नम्रतालाई प्रस्तुत गरेकाे छ भने नेपाल प्रहरीप्रतिकाे सम्मान समेत अभिव्यक्त गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्