Logo

बिहिबार जन्मिएका व्यक्तिका यस्ता हुन्छन् गुण



Spread the love
बुधबार जन्मिएका व्यक्तिका  यस्ता हुन्छन्  गुण

हिन्दु धर्म आनुसार बिहिबार जन्मेका निकै असल, ज्ञानी स्वभाव भएका हुन्छन । ज्योतिष शास्त्रका अनुसार स्वामी अलग ग्रह हो । यसले हाम्रो स्वभाव कस्तो हुन्छ र भविष्य समेत कस्तो हुन्छ त्यसबारे थाहा हुन्छ । जान्नुहोस् बुधबार जन्मिएका मानिस कस्ता हुन्छन् । बिहिबार जन्मिएका व्यक्ति भाग्यशाली हुन्छन् ।

  • पारिवारिक समस्या बात बन्चित हुने छ
  • आटेका काममा ढिलासुस्ती हुनेछ ।
  • ताकेका काममा सबै पुरा हुन्छन ।
  • नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन।
  • आयु अधिक हुन्छ ।
  • कम बोल्छन् ।
  • कलाकार हुन्छन् ।
  • मान सम्मान पाउँछन् ।
  • धर्मकर्ममा रुची हुन्छ ।
  • सबैलाई खुसी राख्न चाहान्छन् ।
  • उपाय-प्रत्येक विहान सुर्यलाई जल चढाए राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्