Logo

सल्लेरी खबर

कोरोनाले नछोएका ९ देश

जोन होपकिङ्ग यूनिभर्सिटीले कोरोना भाइरसलाई लिएर विश्वभरका सबै मामिलाको डाटा तयार गरेको छ ।

प्रकाशित मिति : 2 April, 2020
बहाना बनाएर उपचार नगर्ने अस्पताललाई कारवाही हुन्छ : मुख्यमन्त्री पौडेल

“यस विषम परिस्थितिको सामना गर्न हामी सबैको साथ, सहयोग र ऐक्यबद्धता आवश्यक छ”

प्रकाशित मिति : 2 April, 2020
जम्मु कश्मिरमा दुई नागरिकको गोली हानी हत्या

एजेन्सी । कोरोना संकटको बीचमा पनि जम्मु कश्मिरमा आतंक फैलिएको छ । कुलग्राममा बुधबार राति आतंककारीहरुले दुई नागरिकको गोली हानी हत्या गरेका छन् । हत्यापछि सुरक्षाकर्मीहरुले आतंककारीहरुको खोजतलाशमा लागिरहेका छन्

प्रकाशित मिति : 2 April, 2020
युवाले रोके मुस्ताङ गएका सरकारी गाडी

सरकारी गाडीमाथि आउँदै गरेको जानकारी भए पनि कहाँ जाने भन्ने जानकारी नभएको उल्लेख गरे ।

प्रकाशित मिति : 2 April, 2020
लकडाउ गर्ने योजना छैनः ट्रम्प

अमेरीकाको सबै राज्यमा फैलिसकेको कोरोनालले ५ हजार भन्दा बढी अमेरीकीको ज्यान लिइसकेको छ ।

प्रकाशित मिति : 2 April, 2020
चट्याङबाट धादिङ र रुकुमपश्चिममा दुईको मृत्यु

घाइते सबैको स्वास्थ्यचौकी खुम्चेरीमा उपचार भइरहेकोे छ ।

प्रकाशित मिति : 2 April, 2020
पर्यटकको हेलिकप्टरबाट उद्धार

पर्यटकलाई कैलाश एयरको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

प्रकाशित मिति : 2 April, 2020
भारतीय आप्रवासीहरु कोरोनाको त्रासले सयौँ माइल हिँडेर घर पुग्दै

कतिका खुट्टामा चप्पल छैनन् त कतिले थाप्लोमा ठूल्ठूला भारी पनि बोकेका छन् ।

प्रकाशित मिति : 2 April, 2020
अरुण तेस्रो परियोजनाद्वारा जिल्ला अस्पताललाई एक करोडको सहयोग

आईसीयू र भेन्टीलेटर सेवा सञ्चालनपछि जटिल रोग भएका बिरामीको उपचारमा सहजता आउने अध्यक्ष शाक्यको भनाइ छ ।

प्रकाशित मिति : 2 April, 2020
सङ्क्रमितका आफन्तको ८४ प्रतिशत ‘कन्ट्याक ट्रेसिङ’ सकियो

मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार अहिलेसम्म एक हजार १३३ को कोभिड–१९ परीक्षण गरिसकिएको छ ।

प्रकाशित मिति : 2 April, 2020
कस्तो रहला आज बिहीबारको माैसम ?

उपत्यकामा दिनको उत्तरार्द्धमा छिटपुट वर्षाको संभावना रहेको छ ।

प्रकाशित मिति : 2 April, 2020
आज मिति २०७६ साल चैत २० गते बिहिबार, आजको राशीफल

आज मिति २०७६ साल चैत २० गते बिहिबार, आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 2 April, 2020