Logo

सल्लेरी खबर

१ हजार २ सय ४७ सवारी साधन प्रहरीको नियन्त्रणमा

चैत ११ गतेबाट शुरु भएको लकडाउनमा अटेर गर्ने छ जना व्यक्तिलाई पनि प्रहरीले नियन्त्रण लिएको उनले बताए ।

प्रकाशित मिति : 3 April, 2020
मेसीको प्लेन इमर्जेन्सी ल्याण्ड

प्लेनमा प्राविधिक समस्या देखिएपछि ल्याण्ड गरेको र ९० मिनेटपछि सो प्लेनले उडान भरेको बताइएको छ ।

प्रकाशित मिति : 3 April, 2020
कोरोनाले गर्दा सफा वायुमण्डल

यसभन्दा पहिला सन् 2008 मा आर्थिक मन्दीको समयमा कार्बन उत्सर्जन जम्मा 1.4 प्रतिशत भएको थियो ।

प्रकाशित मिति : 3 April, 2020
‘डेरावाल सरकारी कर्मचारीले राहत पाउँदैन’

उनका अनुसार राहत पाउनु पर्ने व्यक्तिहरुको यकिन विवरण आजै ३२ वटै वडाबाट प्राप्त हुनेछ ।

प्रकाशित मिति : 3 April, 2020
साताैँ कोरोना संक्रमण हल्ला मात्रै

केही समयअघि स्वास्थ्य सेवा निर्देशनालयले आफ्नो आधिकारिक वेवसाइटमा समेत नेपालमा कोरोना संक्रमितको संख्या ७ जना पुगेको भनेर अपडेट देखाइए पनि पछि उक्त संख्या सच्याएर ६ बनाइएको छ ।

प्रकाशित मिति : 3 April, 2020
‘कोरोना भाइरसको खोपको सफल परीक्षण’

अनुसन्धानकर्ताहरू अब यो खोप विभिन्न प्रजातिका जनावरमा परीक्षणका लागि अनुमति माग्ने प्रकियामा रहेको समेत बताइएको छ ।

प्रकाशित मिति : 3 April, 2020
कुकुर र बिरालोको मासुमा चीनले लगायो प्रतिबन्ध

चिनियाँ पशु अधिकारी कर्मीहरूले सरकारको यो कदमको उच्च प्रशंसा गरेका छन् ।

प्रकाशित मिति : 3 April, 2020
बेल्जियमदेखि बाग्लुङसम्म कोरोना संक्रमित तेस्रो र छैठाैँको यात्रा

उनीहरू अर्को दिन जिपमा बागलुङ पुगेका थिए ।

प्रकाशित मिति : 3 April, 2020
खुकुलो हुने भयो लकडाउन

अनुसार ठुला उद्योगले कर्मचारी उद्योगभित्रै सुरक्षित रूपमा राखेर उद्योग सञ्चालन गर्न पाउने भएका छन् ।

प्रकाशित मिति : 3 April, 2020
२ लाख ४५ हजार अमेरीकीलाई कोरोना संक्रमण

विश्वका २०२ देशमा फैलिएको कोरोना अमेरीकामा भने अझ व्यापक हुँदै गएको छ ।

प्रकाशित मिति : 3 April, 2020
दुःख खेप्दै सीमामा अलपत्र नेपाली

“सीमा क्षेत्रमा रहेका नेपालीलाई भारतले लिएर क्वारेन्टाइनमा राख्न सहमत भएको छ तर उनीहरुले मानेका छैनन् ।

प्रकाशित मिति : 3 April, 2020
कोरोनाका बिरामी हेर्नेको थप रु २५ लाखको बीमा गरिँदै

बुधबार अध्यक्षको पदभार ग्रहण गरेका अधिकारी यसै अस्पतालमा कार्यरत छन् ।

प्रकाशित मिति : 3 April, 2020