Logo

सल्लेरी खबर

सुन किन्ने सोँचमा हुनुहुन्छ ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ

बिहीबार चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : 1 April, 2020
युरोपेली फुटबल तत्काल सुरू नहुने

अर्को सुचना जारी नहुँदासम्मका लागि यी २ प्रतियोगिता तत्काल सञ्चालन नहुने भएका हुन् ।

प्रकाशित मिति : 1 April, 2020
ह्वात्तै घट्यो पेट्रोलियम पदार्थको मुल्य

नयाँ मुल्य अनुसार पेट्रोल, डिजेल/मट्टीतेलको साविकको खुद्रा मूल्यमा १० रुपैयाँले घटेको छ ।

प्रकाशित मिति : 1 April, 2020
संक्रमित युवतीका परिवारमा छैन कोरोना

पोख्रेलका अनुसार अन्य रिपोर्ट क्रमशः आउने छ ।

प्रकाशित मिति : 1 April, 2020
कर्णालीमा विदेशबाट ८ हजार भित्रिए

मन्त्रालयले विदेशबाट स्वदेश भित्रिने नागरिकको सङ्ख्यामा जुम्लामा सबैभन्दा बढी पाँच हजार ८० रहेका जनाएको छ ।

प्रकाशित मिति : 1 April, 2020
चिकित्सकमा तर्सने रोगः बिरामी र आफन्त तनावमा

चिकित्सकमा तर्सने रोगः बिरामी र आफन्त तनावमा

प्रकाशित मिति : 1 April, 2020
रथयात्रा रोकिएपछि सेतो मच्छेन्द्रनाथ र चामुण्डा मन्दिरमा क्षमा पूजा

कोरोना भाइरसको सङ्क्रमण अन्त्य भई विश्व शान्ति कायम होस् भन्ने सङ्कल्पले मन्दिर परिसरमा शतचण्डी पाठ भइरहेको छ

प्रकाशित मिति : 1 April, 2020
आज राति हावाहुरीसहित वर्षाको सम्भावना

पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : 1 April, 2020
कोरोनाले कस्ता खालका बिरामीको ज्यान लिन्छ ?

मर्नेवालाहरुको आंकडा हेर्दा ९९ प्रतिशत मानिस पहिलादेखि नै कुनै न कुनै रोगबाट ग्रसित थिए ।

प्रकाशित मिति : 1 April, 2020
कस्तो रहला आज बुधबारको माैसम ?

उपत्यकामा दिनको उत्तरार्द्धमा छिटपुट वर्षाको संभावना रहेको छ ।

प्रकाशित मिति : 1 April, 2020
कर्णाली सरकारले पुर्यायो हिमाली जिल्लामा स्वास्थ्य सामग्री

कर्णाली सरकारले पुर्यायो हिमाली जिल्लामा स्वास्थ्य सामग्री

प्रकाशित मिति : 1 April, 2020
विदेशबाट आएकाको तथ्याङ्क सार्वजनिक गर्न काँग्रेसका नेताको आग्रह

विदेशबाट आएकाको तथ्याङ्क सार्वजनिक गर्न आग्रह

प्रकाशित मिति : 1 April, 2020