Logo

सल्लेरी खबर

हिमपातसँगै चिसो बढ्यो

सिमकोटमा चिसो बढेसँगै सरकारी तथा गैरसरकारी कार्यालयबाट सेवा लिन समस्या भएको सेवाग्राही माया लामाले बताए ।

प्रकाशित मिति : 29 November, 2019
आज मिति २०७६ साल मंसिर १३ गते शुक्रबार, आजको राशीफल

आज मिति २०७६ साल मंसिर १३ गते शुक्रबार। आजको राशीफल यस प्रकार रहेको छ।  तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 29 November, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ५० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 29 November, 2019
काठमाडाैँमा माटोको ढिस्कोले पुरिएर दुईको मृत्यु

। मृतकको शव अहिले ओम समाज अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 28 November, 2019
तेहौँ साग : पाहुनालाई पोखराको कलाकृति उपहार

सागअन्तर्गत यहाँ खेलाइने विभिन्न आठ खेलका लागि खेलाडी तथा अफिसियल गरी ८४० सहभागिता रहने बताइन्छ ।

प्रकाशित मिति : 28 November, 2019
भ्यानको ठक्करबाट मृत्यु

प्रहरीले ठक्कर दिने भ्यान र चालक सिन्धुपाल्चोक घर भई हाल भक्तपुर जिल्ला मध्यपुर थिमि नपा–७ नगदेश बस्ने २८ वर्षका बेलबहादुर तामाङलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको पनि उनले जानकारी दिए

प्रकाशित मिति : 28 November, 2019
मेलम्चीका पीडित कामदारलाई भुक्तानी

कम्पनी निर्माण छाडेर गएसँगै सरकारले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग १५ महिनामा काम सक्ने गरी सम्झौता गरेको थियो ।

प्रकाशित मिति : 28 November, 2019
लागुऔषध कारोवारी पक्राउ

पक्राउ परेका अभियुक्तविरुद्ध दमक प्रहरीले मुद्दा दर्ता गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।

प्रकाशित मिति : 28 November, 2019
प्रहरी जवान निलम्बित

आरोपित प्रहरी जवानलाई पक्राउ गरी निलम्बन गरिएसँगै स्थानीयवासीले बुधबारदेखि गैरामा गरेको बन्दसमेत फिर्ता लिएका छन् ।

प्रकाशित मिति : 28 November, 2019
२२९ घरेलु हिंसाका मुद्दा

आयोगले दुई वर्ष पहिलेदेखि शुरु गरेको खबर गरौँ ११४५ (हेल्पलाइन) नम्बर पीडितलाई उजुरी गर्ने सबैभन्दा सहज माध्यम बनेको सचिव काफ्लले बताए ।

प्रकाशित मिति : 28 November, 2019
‘लक्ष्यको शतप्रतिशत नजिक पुग्ने गरी काम गर्नुहोस्’ : गृहमन्त्री थापा

बैठकमा गृह मन्त्रालयअन्तर्गतको नीति, योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, कारागार विभागले आफ्नो चौमासिक कार्यप्रगति विवरण पेश गरेका थिए ।

प्रकाशित मिति : 28 November, 2019
गैँडा गणनाका लागि हात्ती तयार गरिँदै

गैँडा गणना गर्ने मिति तय नभए पनि चैतमै गैँडा गणना सुरु हुने वन्यजन्तु संरक्षण तथा निकुञ्ज विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : 28 November, 2019