Logo

सल्लेरी खबर

पनिर्वाचन २०७६ : दुई मतदानस्थलमा तीन केन्द्र

वडामा एक हजार १९० महिला र एक हजार १०७ पुरुष मतदाता छन् ।

प्रकाशित मिति : 29 November, 2019
माल्दिभ्सका पूर्व राष्ट्रपतिलाई जेल सजाय

यामीनका समर्थकहरू बिहीबार साँझ अदालतको घेरा हालेर मुद्दाको विरोध गर्दै भेला भएका र यामीनको रिहाइको लागि नारा लगाएका थिए ।

प्रकाशित मिति : 29 November, 2019
तेह्रौँ साग भलिबल : सेमिफाइनलमा नेपाल श्रीलङ्कासँग भिड्ने

समूह ‘बी’मा रहेको पाकिस्तानको महिला भलिबल टोली प्रतियोगिता खेल्न नआएपछि सो समूहमा रहेका श्रीलङ्का र माल्दिभ्स सेमिफाइनल प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : 29 November, 2019
पशुचौपाया काटिएपछि स्थानीयवासी आतङ्कित

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख नरबहादुर सलामी मगरले दुवै घटनाको गहिरो अनुसन्धान भइरहेको बताउँदै सो क्षेत्रको सुरक्षा व्यवस्था प्रभावकारी बनाएको जानकारी दिए ।

प्रकाशित मिति : 29 November, 2019
शहरी पूर्वाधारमा लागनी गर्न अर्थमन्त्रीको आग्रह

कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बाह्य लगानीका लागि प्रक्रियागत सहजीकरण गरिएको र लगानीकर्ताले कुनै व्यवधान व्यहोर्नु नपर्ने बताए ।

प्रकाशित मिति : 29 November, 2019
केशरमहल प्रबलीकरण गर्न ठेक्का सम्झौता

परामर्शदातामा जोन स्याण्डी एसोसिएट्स प्रा.लि., एस.डब्लु. नेपाल प्रा.लि. र पिरामिड डिजाइन एसोसिएट्स प्रा.लि. को जेभी छनौट भएको छ ।

प्रकाशित मिति : 29 November, 2019
रु १३ लाखसहित हुन्डी कारोवारी पक्राउ

पक्राउ परेको यादव र झा व्यावसायिक हुन्डी करावारी रहेको प्रहरीको दाबी छ । पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रिजालले बताए ।

प्रकाशित मिति : 29 November, 2019
संविधान संशोधनको मिशन पूरा गर्न सरकारमा आएको हुँ : मन्त्री यादव

समाजवादी पार्टीका अध्यक्ष यादवलाई प्रधानमन्त्री ओलीले यही मङ्सिर ४ गते मन्त्रिपरिषद् पुनःगठन गर्दा उनलाई स्वास्थ्य तथा जनसङ्ख्याबाट कानून मन्त्रालयको जिम्मेवारी दिए  ।

प्रकाशित मिति : 29 November, 2019
देशकै सबैभन्दा पुरानो त्रिचन्द्र क्याम्पस नौ करोड घाटामा, ११० प्रतिशत शुल्क वृद्धि

क्याम्पसले १२ वर्षको अन्तरालमा शुल्क समायोजन गरेको जनाएको छ ।

प्रकाशित मिति : 29 November, 2019
द्रुतमार्ग निर्माणमा छानिए यी ६ परामर्शदाता कम्पनी

परामर्शदाता छनोटका लागि आयोजनाले बोलपत्र आह्वान गर्दा २२ वटा विदेशी कम्पनीले बोलपत्र भरेका थिए ।

प्रकाशित मिति : 29 November, 2019
नेपालको तरकारी यूएई र कतारमा, माग अनुसार पठाउन सकिएन

नेपालको एक कम्पनीले यहाँ उत्पादित गुन्द्रुकदेखि हरियो तरकारी ती देशसम्म पठाउँदै आएको छ ।

प्रकाशित मिति : 29 November, 2019
प्रधानमन्त्रीको कार्यसम्पादन सम्झौताले पारेन प्रभावः पूँजीगत खर्च ६ प्रतिशत मात्रै

सरकारी खर्चको आँकडा राख्ने महालेखा नियन्त्रक कार्यालयको मंसिर ९ गतेसम्मको तथ्यांकले देखाउँछ ।

प्रकाशित मिति : 29 November, 2019