Logo

सल्लेरी खबर

साइबर अपराध अहिलेको प्रमुख चुनौती : प्रहरी महानिरीक्षक

अपराध नियन्त्रणका लागि समुदायको सहयोग र सहकार्यको महत्व रहने उल्लेख गर्दै खनालले सीमित साधन स्रोत तथा जनशक्तिका बीच प्रहरीले काम गरिरहेको बताए ।

प्रकाशित मिति : 1 December, 2019
ओली र मोदीको सहकार्यबाट जनता लाभान्वित भएको भन्दै मोदीद्वारा प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना

मोदीले पत्र मार्फत सो कामना गरेको काठमाडौंस्थित भारतीय दूतावास स्रोतले जनाएको छ ।

प्रकाशित मिति : 1 December, 2019
अध्यक्ष प्रचण्डको नेतृत्वमा ६० जना नेता तथा कार्यकर्ता चीन जाँदै

चीनले नेकपाका मात्र होइन, अन्य दलका नेता तथा कार्यकर्तालाई समेत चीनमा आमन्त्रण गर्ने कार्यक्रम आफूलाई जानकारी भएको उनले बताए ।

प्रकाशित मिति : 1 December, 2019
सभामुखको अधिकार खोज्दै उपसभामुख

संविधान र प्रतिनिधिसभा बैठक सञ्चालन नियमावलीले दिएको अधिकारभन्दा बाहिर गएर उपसभामुखले अधिकार खोजेको भन्दै उनको आलोचनासमेत हुन थालेको छ ।

प्रकाशित मिति : 1 December, 2019
डेढ सय ठेकेदारलाई एमसीएको ‘आउटरिच’

परियोजनामा योग्य र सक्षम निर्माण व्यवसायीहरु छनोटका लागि निर्माणका चरणहरुसहितको जानकारी भारत र अमेरिका पुगेर एमसीएले उनीहरुलाई जानकारी गराएको हो ।

प्रकाशित मिति : 1 December, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ५४ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 1 December, 2019
आज मिति २०७६ साल मंसिर १५ गते आइतबार, आजको राशीफल

आज मिति २०७६ साल मंसिर १५ गते आइतबार। आजको राशीफल यस प्रकार रहेको छ।  तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 1 December, 2019
भोली मंसिर १५ गते आइतबार, भोलीको राशीफल

भोली मिति २०७६ साल मंसिर १५ गते आइतबार। भोलीको राशीफल यस प्रकार रहेको छ।  तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 30 November, 2019
९९ वर्षीय वृद्धद्वारा मतदान

यस्तै सुर्नया गाउँपालिका– १ मा रहेको साविकको गाविस भवन गुर्केली मतदानस्थलबाट ९६ वर्षीय महावीर चन्दले पनि मतदान गरेका छन् । उनले बिहान ११ बजेर ३७ मिनेटमा मतदान गरेका हुन् ।

प्रकाशित मिति : 30 November, 2019
हनुमन्ते नदी सफाइ अभियानमा दुई टन फोहर सङ्कलन

पूर्वप्रहरी नायब महानिरीक्षक गणेश केसीको नेतृत्वमा आज भएको सफाइमा दुई टन फोहर सङ्कलन भएको हनुमन्ते सफाइ अभियानका अभियन्ता रुद्र पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : 30 November, 2019
ब्राजिलका एक लाख ३५ हजार नागरिक आफैलाई एचआइभी भएको बिषयमा पनि अनविज्ञ

देशव्यापी अभियानका क्रममा एचआईभीबाट बच्ने र लागिसकेकाहरुले उपचार गर्ने, परीक्षण गर्ने, सतर्कता अप्नाउनेलगायतका विषयमा जनेचतना जगाइने भएको छ ।

प्रकाशित मिति : 30 November, 2019
काष्ठमण्डपका लागि थप काठ धनगढीबाट ल्याइने

पुनःनिर्मणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्दछ । चार वर्षभित्र निर्माणकार्य सक्नेगरी सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माणको काम भइरहेको छ ।

प्रकाशित मिति : 30 November, 2019