बालकको अपहरण गर्ने शोभितले बारम्बार यादव दम्पतीलाई फोन गरेर मेरो पत्नीलाई फिर्ता गरिदे, छोरालाई लिएर जा भन्दै फोन गरेकाले लोकेशन पत्ता लगाउँदै गएपछि शोभितलाई बालकसहित पक्राउ गर्न सफल भएको प्रहरी
प्रकाशित मिति : 31 August, 2019विश्व हिन्दू महासङ्घका महासचिव गणेश न्यौपानेले बुबाआमालाई एक दिन मात्र सम्मान गरेर पर्याप्त नहुने बताए ।
प्रकाशित मिति : 31 August, 2019गए राति बाँकेको नेपालगञ्जबाट दैलेखतर्फ लैजान लागिएका २९१ वटा गाईमध्ये २३ वटा गाई वीरेन्द्रनगरको कटकुवा जङ्गलमा मृत भेटिएका र १५० वटा गाई घाइते अवस्थामा रहेका छन् ।
प्रकाशित मिति : 31 August, 2019मादक पदार्थ सेवन गरी पुरीले गाईलाई दाउराको चिर्पट र कोदालोले हानेर मारेको उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रकाशित मिति : 31 August, 2019आज मिति २०७६ साल भाद्र १४ गते शनिबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।
प्रकाशित मिति : 31 August, 2019भोली मिति २०७६ साल भाद्र १४ गते शनिबार। भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहो
प्रकाशित मिति : 30 August, 2019बैठकमा केही भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान स्वीकृति तथा कार्यसमितिको समयावधि सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाका बारेमा र समसामयिक राजनीतिक प्रस्तावमाथि समेत छलफल प्रारम्भ भएको छ ।
प्रकाशित मिति : 30 August, 2019रेष्टुरेण्ट सञ्चालकले महिलाहरु राखेर अनैतिक कार्य गराउँदै आएकाले पक्राउ गरिएको प्रहरी निरीक्षक साउदले बताए ।
प्रकाशित मिति : 30 August, 2019अपराध सम्बन्धि मुद्दामा दोषी ठहर गरी कम्तीमा १६ बर्ष जेल सजाय समेत अदालतले फैसला गरेपछि उनि सन् २०१५ देखि फ्रान्समा निर्वासित जीवन बिताइरहेका छन् ।
प्रकाशित मिति : 30 August, 2019कोलोम्बोमा इस्ट कन्टेनर टर्मिनल (इसीटी) को विस्तारसँगै वेस्ट कन्टेनर टर्मिनल १ र २ को विस्तार हुनेछ । दक्षिण एशियाली टर्मिनललाई पनि विशाल स्वरूप दिइनेछ ।
प्रकाशित मिति : 30 August, 2019निजी क्षेत्रको क्लबले आयोजना गरेको सो प्रतियोगिता अहिलेसम्मकै सबैभन्दा ठूलो पुरस्कारको राशि भएको संयोजक राजेन्द्र महर्जनले जानकारी दिए ।
प्रकाशित मिति : 30 August, 2019बैठकले भदौ मसान्तसम्म एकता प्रक्रिया टुङ्गो लगाउनेसमेत निर्णय गरेको संयोजक महरले जानकारी दिए ।
प्रकाशित मिति : 30 August, 2019