Logo

सल्लेरी खबर

तकसेरामा फुटबल मैदान

मैदानमा फुटबलसँगै अन्य खेलसमेत सञ्चालन गर्न सकिने छ । स्थानीय फुटबल खेलाडी राजु मगर खेल मैदान निर्माणपछि खेलाडीले नियमित अभ्यास गर्न थालेको बताउँछन् ।

प्रकाशित मिति : 30 August, 2019
५ सय घुस दिन खोज्ने चालक पक्राउ

प्रहरीले चालक तामाङलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : 30 August, 2019
कार्टुन क्रुजको “डोली” सार्वजनिक ( भिडियो सहित )

“डामेतोको सिता“मा भाइरल भएकी आस्मा विश्वकर्मा तथा सुबिन चौहाले यस भिडियोमा कोरियोग्राफी गरेका छन् ।

प्रकाशित मिति : 30 August, 2019
कस्तो रहला आज शुक्रबारको माैसम?

उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म पनि वर्षाको सभावना रहेको छ

प्रकाशित मिति : 30 August, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ९५ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 30 August, 2019
आज मिति २०७६ साल भाद्र १३ गते शुक्रबार, आजको राशीफल

आज मिति २०७६ साल भाद्र १३ गते शुक्रबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 30 August, 2019
भोली भाद्र १३ गते शुक्रबार, भोलीको राशीफल

भोली मिति २०७६ साल भाद्र १३ गते शुक्रबार । भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 29 August, 2019
सुनका गरगहनासहित धनमाल चोरी

चोरीमा सङ्लग्न व्यक्तिको खोजी गर्नुका साथै घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 29 August, 2019
सेवा दिवस मनाइयो

विभागका प्रमुख मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारीले सरकारको नीतिगत निर्णयबाट सङ्गठनको जिम्मेवारी र कार्यक्षेत्रमा भएको परिवर्तनलाई आत्मसात् गरी सङ्गठनलाई प्राप्त जिम्मेवारीका साथ अगाडि बढाइने बताए ।

प्रकाशित मिति : 29 August, 2019
शिलबन्दी बोलपत्र च्याती फरार भएका दुई युवा पक्राउ

थापा र रानाले मङ्गलबार नगरपालिकाको कार्यालय भवन निर्माणका लागि बोलपत्र आह्वान गरी कार्यालयको टेबलमा राखिएको शिलबन्दी बोलपत्र च्यातेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 29 August, 2019
दोलखा ६७ औँ खुला दिसामुक्त जिल्ला

स्वच्छ खानेपानी सबै नागरिकको मैलिक हक भएको र त्यसको व्यवस्थापनका लागि आफूले आवश्यक अध्ययन गरी काम शुरु गरेको उनको भनाइ थियो ।

प्रकाशित मिति : 29 August, 2019
कोशी पीडितको माग सम्बोधन गर्न ध्यानाकर्षण

आज बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसद मेहताले कोशी पीडितको माग तत्काल सम्बोधन गर्नका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रकाशित मिति : 29 August, 2019