Logo

सल्लेरी खबर

यस्तो रहेको छ भोली सोमबारको राशीफल

भोली २०७६ साल साउन १३ गते सोमबार । भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 28 July, 2019
काठमाडाैँमा सपिङसेन्टरको आठाैँ तलाबाट खसेर मृत्यु

उनी आफैँ खसेका हुन् या कसैले खसालेको हो भन्ने बारेमा भने अनुसन्धान भइरहेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

प्रकाशित मिति : 28 July, 2019
अफगानिस्तानको शान्ति परिषद् विघटन

परिषद् मार्फत् राष्ट्रिय र अन्तर्राष्ट्रिय तहका वार्ता तथा छलफलहरु गर्नका लागि ७४ जनाले काम गरेका थिए ।

प्रकाशित मिति : 28 July, 2019
इथियोपियाबाट १ अर्ब २० करोड डलरको कफी र तेलहन निर्यात

आगामी पाँच वर्षभित्रमा कफी उत्पादनलाई १८ लाख टन पुर्याउने इथियोपिया सरकारले घोषणा गरेको छ । हाल इथियोपियामा करिब ६ लाख टन कफी उत्पादन हुँदै आएको छ ।

प्रकाशित मिति : 28 July, 2019
काश्मिरमा १० हजार थप सैनिक तैनाथ, स्थानीय त्रसित

उक्त स्थानमा २० हजार सैनिकहरू तैनाथ गर्ने योजना सरकारको रहेको बताइएको छ ।

प्रकाशित मिति : 28 July, 2019
करेन्ट लागेर एकको मृत्यु

घरमा रहेको बिजुली वाईरिङको तार मुसाले खाइ छानामा विद्युत् प्रवाह भई करेन्ट लागेको बताइएको छ ।

प्रकाशित मिति : 28 July, 2019
घुस लिएको आरोपमा मुद्दा

आयोगले घुस लिँदै गरेको अवस्थामा नासु थापालाई केही दिन पहिले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : 28 July, 2019
नहर छेउमा उद्यान

पार्कसहितको हरित मार्ग निर्माणका लागि रु ४ करोड ८५ लाख खर्च हुने छ । जसका लागि सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग बजेट माग गरिएको छ ।

प्रकाशित मिति : 28 July, 2019
प्रतिष्ठानको प्रस्तावित स्थलमा वृक्षरोपण

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र प्रतिष्ठानको संयुक्त आयोजनामा सो क्षेत्रमा शनिबार ७ सय बढी विभिन्न प्रजातिका बिरुवा रोपिएको प्रतिष्ठानका निर्देशक उत्तम आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : 28 July, 2019
हेपाटाइटिस ‘बी’ नियन्त्रणमा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो खोपको पहुँच ९० प्रतिशत भन्दामाथि रहेको छ ।

प्रकाशित मिति : 28 July, 2019
महानगर प्रमुख शाक्य चीन प्रस्थान

प्रमुख शाक्यले दुई नगरबीचको वाणिज्य सम्बन्ध, पर्यटन, शिक्षा तथा संस्कृति आदानप्रदान गर्ने विषय भेटका मुख्य उद्देश्य भएको बताए ।

प्रकाशित मिति : 28 July, 2019
यस्तो रहनेछ तपाईहरूको दिन, हेर्नुहोस् आज आइतबारको राशीफल

भोली साउन १२ गते आइतबार । तपाईहरू राशीफल यस प्रकार रहेको छ । 

प्रकाशित मिति : 27 July, 2019