Logo

सल्लेरी खबर

रङ्गशालाका लागि एक सातामा रु डेढ करोड सङ्कलन

फाउण्डेसनका अध्यक्ष कट्टेलकाअनुसार अहिले परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन निर्माणको काम भइरहेको छ भने निर्माण स्थलमा बार लगाउने, मैदानका लागि आवश्यक दुबो गोडमेल गर्ने, सुरक्षाकर्मीको निवास निर्माण लगायतका काम भइरहेका छन्

प्रकाशित मिति : 30 July, 2019
झापामा बाढीबाट मृत्यु हुने अधिकांश बालबालिका

हल्दिबारी गाउँपालिका–१ का ३८ वर्षीय वीरेन्द्र बुढाथोकीको घर नजिकैको तालमा डुबेर मृत्यु भएको थियो भने मेचीनगर–१४ का ४५ वर्षीय सुफल हस्दा हडिया खोला पार गर्न खोज्दा बाढीले बगाएर बेपत्ता भएका

प्रकाशित मिति : 30 July, 2019
आज मिति २०७६ साल साउन १४ गते मंगलबार, आजको राशीफल

आज मिति २०७६ साल साउन १४ गते मंगलबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 30 July, 2019
भोली साउन १४ गते मंगलबार, यस्तो रहेको छ तपाईहरूको राशीफल

भोली मिति २०७६ साल साउन १४ गते मंगलबार। भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 29 July, 2019
करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर गम्भीर घाइते भएका किस्कुलाई उपचारका लागि विर्तामोडस्थित बिर्तासिटी अस्पताल ल्याइएको थियो ।

प्रकाशित मिति : 29 July, 2019
मन्त्रीद्वारा ७७ लाखको ट्राफिक सामग्री प्रदान

प्रदेशको ट्राफिक व्यवस्थापन र यातायात दुर्घटना नियन्त्रण गर्न उक्त सामग्री उपयोगी हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : 29 July, 2019
घुससहित नासु र लेखनदास पक्राउ

मोहीको लागत पट्टावापत सेवाग्राहीबाट रु पाँच हजार रकम लेखनदास चौधरीमार्फत नासु ठाकुरले लिएकाले घुससहित दुबैलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : 29 July, 2019
साँखु मालपोत कार्यालय नमूना घोषणा

मन्त्री आर्यालले नयाँ प्रविधियुक्तमार्फत जग्गा प्रशासनलाई व्यवस्थित गराउन आफू लागिरहेको धारणा राखिन् ।

प्रकाशित मिति : 29 July, 2019
पेरुमा चुलिएको संकट सुल्झाउन चुनावको प्रस्ताव

राष्ट्रपति भिकाराले संसदसँग हरेक विषयमा विवाद गर्नु परेको छ ।

प्रकाशित मिति : 29 July, 2019
सुडानमा पाँच प्रदर्शनकारी मारिए

झण्डै तीन दशकदेखि शासन गर्दै आएका तत्कालिन राष्ट्रपति ओमर अल बसिरलाई पदच्युत गरेर सेनाले शासन हातमा लिएपनि सुडानको राजनीति अझै सङ्कटबीच अघि बढेको छ ।

प्रकाशित मिति : 29 July, 2019
प्रयोगशाला स्थापना गर्दै पोल्ट्री महासङ्घ

पक्षीसँगै मानव स्वास्थ्यमा समेत प्रत्यक्ष प्रभाव हुने भएकाले खुवाउने दाना, पानी, भिटामिन परीक्षण गरेर मात्र खुवाउन सहयोग पुर्याउने उद्देश्यले प्रयोगशाला स्थापना गर्न लागिएको हो

प्रकाशित मिति : 29 July, 2019
दुर्घटनामा महिलाको मृत्यु

मोटरसाइकल चालक वङ्शीको अवस्था सामान्य छ ।

प्रकाशित मिति : 29 July, 2019