Logo

सल्लेरी खबर

मनसुन सक्रियः बढ्दै बाढीपहिरोको जोखिम

यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।

प्रकाशित मिति : 11 July, 2019
यस्तो छ आजको सुनचाँदीको बजार भाउ…

आज चाँदी प्रतितोला मूल्य ७ सय २० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : 11 July, 2019
कस्तो रहला आज बिहीबारको माैसम ?

उपत्यकाका केही स्थानमा दिनको उत्तरार्द्धमा केही मात्रामा वर्षाको सभावना रहेको छ

प्रकाशित मिति : 11 July, 2019
हिरासतबाट फरार दुई अभियुक्त पक्राउ

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले हिरासत कक्षको शौचालयको झ्याल काटेर फरार रहेका अभियुक्तलाई काठमाडौँ बौद्धबाट पक्राउ गरिएको जानकारी दिए ।

प्रकाशित मिति : 11 July, 2019
काङ्ग्रेसद्वारा सत्तारूढ र विद्रोहीलाई अपिल

काङ्ग्रेसले जनताको बलिदानिपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै मुलुकको समग्र अग्रगतिका लागि संवादमार्फत समाधान पहिल्याउन तथा शान्तिपूर्ण समाधानको विकल्प रोज्न अपिल गरेको छ ।

प्रकाशित मिति : 11 July, 2019
नेता सापकोटाविरुद्धको मुद्दामा प्रतिलिपि मगाउन आदेश

लामाको विसं २०६२ वैशाख १६ गते तत्कालीन माओवादीको अपहरणमा परी दुई महीनापछि शव फेला परेको थियो ।

प्रकाशित मिति : 11 July, 2019
मुख्यमन्त्री कप फुटबलको फाइनल धरानमा

खेलको आयोजनाका लागि प्रदेश नं १ सरकारले रु एक करोड तथा अखिल नेपाल फुटबल सङ्घबाट रु ३३ लाख प्रदान गरिएको छ ।

प्रकाशित मिति : 11 July, 2019
विषादी परीक्षण रोक्न सर्वोच्चको आदेश

सीमामा तरकारी र फलफूलको विषादी परीक्षण गर्ने विषयमा मन्त्रिपरिषद्को यही असार १८ गतेको बैठकले विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएको थियो ।

प्रकाशित मिति : 11 July, 2019
एनसेल टावर आगजनी गरेको अभियोगमा पक्राउ परेका कार्की नुवाकोटमा

धादिङको नीलकण्ठ नगरपालिका–६ का ५९ वर्षीय कार्कीलाई सुनसरी जिल्लाबाट मङ्गलबार पक्राउ गरेर अनुसन्धानका लागि यहाँ ल्याएको जिल्ला प्रहरी प्रमुख कृष्णबहादुर पल्लिमगरले जानकारी दिए ।

प्रकाशित मिति : 11 July, 2019
आधुनिक मेसिन प्रयोग गरेर कृषिखेती

गाउँपालिकाको चालु आर्थिक वर्षको चारलाख रुपैँयामा ती सामग्री खरीद गरी किसानलाई प्रदान गरिएको हो ।

प्रकाशित मिति : 11 July, 2019
मेलम्ची आयोजनालाई तीव्रता दिन उच्चस्तरीय बैठक

गत डिसेम्बरमा आयोजना निर्माणको ठेक्का लिएको सिएमसी कम्पनीले काम एकाएक छोडेपछि आयोजनाको काम प्रभावित हुँदै आएको थियो ।

प्रकाशित मिति : 11 July, 2019
‘एक घर, एक धारा’ पुर्याउन आयोजना सञ्चालन

निर्माणको चरणमा भइरहेको कामको जाँच तथा अनुगमनको लागि सरकारी निकायबाट इञ्जिनीयर खटिएका छन् ।

प्रकाशित मिति : 11 July, 2019