Logo

सल्लेरी खबर

बारबोरा स्ट्रारकोवालाई पराजित गर्दै सेरेना विम्बलडनको फाइनलमा

सेरेनाले सहज जित निकाल्ने क्रममा चेक खेलाडीलाई ६–१ र ६–२ को सेटमा पराजित गरिन् ।

प्रकाशित मिति : 12 July, 2019
विश्वकप क्रिकेटः अष्ट्रेलियालाई पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा

अष्ट्रेलियाले दिएको २२४ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले ३२ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

प्रकाशित मिति : 12 July, 2019
आज मिति २०७६ साल असार २७ गते शुक्रबार, आजको राशीफल

आज मिति २०७६ साल असार २७ गते शुक्रबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 12 July, 2019
घूस लिएको अभियोगमा मुद्दा दायर

आरोपी प्रहरी सहायक निरीक्षक कटुवालविरुद्ध बिगो असुल गर्ने माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : 11 July, 2019
एशियाली कृषि सम्मेलन साउन २६ मा

सम्मेलनमा कृषि योग, कृषि थेरापी तथा अरु विभिन्न क्रियाकलाप सञ्चालन गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : 11 July, 2019
हिंसाप्रति काँग्रेसको दृष्टिकोण चाहियोः सरकारका प्रवक्ता

२६ असार, काठमाडाैँ – सर्लाही घटनालाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद् अवरोध गरिरहेका सन्दर्भमा प्रतिपक्षी काँग्रेसको हिंसाबारे दृष्टिकोणबारे स्पष्ट हुन सरकारले आग्रह गरेको छ । सरकारका प्रवक्तासमेत रहेका

प्रकाशित मिति : 11 July, 2019
असिना पीडित कृषकलाई रु १० लाख राहत

कृषक तथा कृषि समूहमा आबद्ध गरी राहत वितरणबाट ४०० जना कृषक लाभान्वित भएको र रु १० लाख आठ हजार १८० वितरण गरिएको महानगरले जनाएको छ ।

प्रकाशित मिति : 11 July, 2019
काठमाण्डौँकै सहकारी संस्थाबाट १५ लाख चोरी

चोरीमा संलग्नहरु फरार रहेकाले खोजी जारी रहेको र उक्त घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : 11 July, 2019
निर्माता ओझा र नायिका पोखरेलबीच सहमति

अभिनेत्री रेखा थापासँग सम्बन्धविच्छेदपछि ओझाले पोखरेलसँग विवाह गरेका थिए ।

प्रकाशित मिति : 11 July, 2019
मोबाइल चार्ज गर्दा मृत्यु

बालकको शवपरीक्षणका लागि दमक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाको प्रवक्त मेहन्द्रकुमार श्रेष्ठले बताए ।

प्रकाशित मिति : 11 July, 2019
शेयर बजारको ओरालो यात्रा कायमै

स्टकका अनुसार कारोबार रकमका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्षस्थानमा रह्यो ।

प्रकाशित मिति : 11 July, 2019
मन्त्रीहरूबीच नै मतभेद, मुखै बोल्दैनन् कोही–कोही

यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसुदन रायमाझीले लेखेका छन् ।

प्रकाशित मिति : 11 July, 2019