Logo

सल्लेरी खबर

पूर्वराजा ज्ञानेन्द्रले किन नमनाउने भए जन्मोत्सव ?

यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति : 8 July, 2019
आफ्नै निर्णयको बोझमा ओली सरकार, यी हुन् विवादमा परेका निर्णयहरु

यो समाचार आजको कान्तिपुर दैनिकमा दुर्गा खनालले लेखेका छन् ।

प्रकाशित मिति : 8 July, 2019
कांग्रेस बैठकमा एजेन्डा मात्र पेस, २७ गते छलफल हुने

यो समाचार आजको नेपाल समाचारपत्रमा रामकृष्ण चापागाईंले लेखेका छन् ।

प्रकाशित मिति : 8 July, 2019
नेपालबाट तरकारी पठाउँदा नेपालीलाई सास्ती, भारतीयलाई मस्ती

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रविन भट्टराई र राधा खनालले लेखेका छन् ।

प्रकाशित मिति : 8 July, 2019
यस्तो छ आजको सुनचाँदीको बजार भाउ…

आज चाँदी प्रतितोला मूल्य ७ सय २० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : 8 July, 2019
कस्तो रहला आज सोमबारको माैसम ?

उपत्यकाका केही स्थानमा दिनको उत्तरार्द्धमा केही मात्रामा वर्षाको सभावना रहेको छ ।

प्रकाशित मिति : 8 July, 2019
टेनिस खेलेर स्वदेश फर्किए राप्रपा अध्यक्ष थापा

स्वदेश फिर्तीको केही दिनमै अध्यक्ष थापा पार्टी सङ्गठनका क्रममा पूर्वाञ्चल क्षेत्रको भ्रमणमा जाने पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

प्रकाशित मिति : 8 July, 2019
करेन्ट लागेर युवकको मृत्यु

करेन्ट लागेपछि आगोसमेत सल्केको र विकासको दुवै खुट्टासमेत जलेको धनबहादुरले बताए ।

प्रकाशित मिति : 8 July, 2019
पत्रकार कुटपिट गरेको प्रति महासङ्घको भर्तसना

महासङ्घले आइतबार विज्ञप्ति जारी गरी घटनामा संलग्न दोषीमाथि हदैसम्मको कानूनी कारवाही गर्न, उपचार व्यवस्था मिलाउन माग गरिएको छ ।

प्रकाशित मिति : 8 July, 2019
वामपन्थी नेता अधिकारीको निधन

नेता अधिकारीलाई शनिबार साँझ पार्टीका महासचिव मोहन वैद्य किरणले अस्पताल पुगेर भेट गरेका थिए भने आइतबार नेता नारायणकाजी श्रेष्ठ, सिपी गजुरेल, पूर्णकुमारी श्रेष्ठलगायतका नेताहरुले भेट गरेका थिए ।

प्रकाशित मिति : 8 July, 2019
लिबियाली हवाई आक्रमणमा ७ जना मोरक्कोका नागरिक मारिए

विज्ञप्तिमा घाइते तथा मृत्यु भएका व्यक्तिको शव मोरक्को फिर्ता ल्याउन लिबियाली अधिकारीहरुसँग कुराकानी भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : 8 July, 2019
नदीमा सिधै फोहर पानी मिसाउन नपाइने, संसद्मा खानेपानी तथा सरसफाइ विधेयक

खानेपानी तथा सरसफाइ सेवा प्रदान गरेबापत तोकिएभन्दा बढी शुल्क लिएमा र नियम विपरीत अन्य कुनै काम गरेमा अनुमतिपत्र खारेज हुने व्यवस्था विधेयकमा छ ।

प्रकाशित मिति : 8 July, 2019