Logo

सल्लेरी खबर

आज मिति २०७६ साल असार २४ गते मंगलबार, आजको राशीफल

आज मिति २०७६ साल असार २४ गते मंगलबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 9 July, 2019
मोटरसाइकल दुर्घटनामा मृत्यु

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार काठमाडौँ मनमैंजु बस्ने २० वर्षीय मिलन मगरको अहिले राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 8 July, 2019
अध्यक्ष दाहालद्वारा नेता अधिकारीप्रति श्रद्धाञ्जलि

अधिकारी कम्युनिष्ट आन्दोलनमा इमान्दार नेताका रुपमा परिचित छन् ।

प्रकाशित मिति : 8 July, 2019
ढुङ्गा प्रहारबाट महिलाको मृत्यु

हत्याको अभियोगमा सुनारलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मिति : 8 July, 2019
ट्रक दुर्घटनामा शिक्षककोे मृत्युु नौ घाइते

दुर्घटनामा परी घाइते भएका अन्य व्यक्तिको तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : 8 July, 2019
राखेप सदस्य सचिवमा सिलवाल

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वास गरेर राखेपको जिम्मेवारी दिएकाले सफल नतिजा निकाल्न प्रयासरत रहने बताए ।

प्रकाशित मिति : 8 July, 2019
नाइजेरियामा ६ गाउँलेको हत्या

गत जुलाई ३ मा पनि अपराधी समूहले काट्सिना राज्यमा चार वटा गाउँमा गरेको आक्रमणमा १८ जना गाउँलेको ज्यान गएको थियो ।

प्रकाशित मिति : 8 July, 2019
युएईले यमन युद्धमा सैनिक कटौती गर्ने घोषणा

यमनका हुथी विद्रोही विरुद्ध साउदी अरेबियाको गठबन्धनमा रहेर युएईले पनि यमनमा हवाई आक्रमण गरिरहेको छ ।

प्रकाशित मिति : 8 July, 2019
नाइजेरियामा चार सवारी साधन ठोक्किए, १९ जनाको मृत्यु

घटनामा परी मृत्यु भएका मध्ये १४ जना बयस्क पुरुष, तीन जना बयस्क महिला र दुई जना बालबालिका रहेका छन् ।

प्रकाशित मिति : 8 July, 2019
चन्द समूहका कार्यकर्ता पक्राउ

विशेष सूचनाका आधारमा पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि आजै जिल्ला प्रहरी कार्यालय डडेल्धुरा पठाइएको प्रहरी निरीक्षक पाण्डेयले बताए ।

प्रकाशित मिति : 8 July, 2019
शेयर बजारः नेप्सेको ओरालो यात्रा कायमै

स्टकका अनुसार आज प्रभु बैंकको संस्थापक शेयरको सबैभन्दा बढी कारोवार भएको छ ।

प्रकाशित मिति : 8 July, 2019
सत्तापक्षीय सांसदले सरकारको विरोध गर्न मिल्छ ?

यो समाचार आजको नेपाल समाचारपत्रमा कपिल काफ्लेले लेखेका छन् ।

प्रकाशित मिति : 8 July, 2019