Logo

सल्लेरी खबर

गौरीशङ्करलाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

छात्रतर्फ तीन स्वर्ण पदक जितेका कुमुदिनीका सागर नेपाली तथा छात्रातर्फ पाँच स्वर्ण हात पारेका गौरीशङ्करका अनिशा भण्डारी प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भए ।

प्रकाशित मिति : 9 July, 2019
बजेटप्रति असन्तुष्टि

असार १ गते बजेट पेश भएयता प्रतिपक्षको असन्तुष्टिका कारण लगातार अवरुद्ध हुँदै आएको प्रदेशसभाको बैठक सरकार र प्रतिपक्षी दलबीच भएको भद्र सहमतिसँगै आइतबारदेखि शुरु भएको हो ।

प्रकाशित मिति : 9 July, 2019
समायोजन महाशाखा विघटन

सरकारले सङ्घमा ३९ हजार ९६०, प्रदेशमा १३ हजार ८२१ र स्थानीय तहमा ५१ हजार ४५७ कर्मचारी समायोजन गरेको थियो ।

प्रकाशित मिति : 9 July, 2019
काठमाडौँ फन भ्यालीद्वारा लाखौँ कर छली

फन भ्यालीका प्रवक्ता लक्ष्मण गिरीले भने कर कार्यालयले कागजपत्र लिएको स्वीकार्दै कर छली नगरेको दाबी गरे ।

प्रकाशित मिति : 9 July, 2019
नगर प्रमुखले आफ्नै घर परिसरमा डोजर चलाए

प्रमुख चौधरीले यसअघि सार्वजनिक जग्गा मिच्नेहरुको संरचना भत्काउने अभियान चलाएका थिए ।

प्रकाशित मिति : 9 July, 2019
बालुवाटार जग्गाः पतिको पहुँच, पत्नीलाई पुर्जा

यो समाचार आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन् ।

प्रकाशित मिति : 9 July, 2019
आइसिटी अवार्डका उत्कृष्ट ११ को घोषणा

‘राइजिङ आइसिटी अवार्ड–२०१९’ मा कूल २० आवेदन परेका थिए ।

प्रकाशित मिति : 9 July, 2019
पूर्वराजा ज्ञानेन्द्र सपरिवार हात्तीवनमा

यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति : 9 July, 2019
साताअघि नै भारतको ‘दबाबमूलक’ पत्रः तैपनि प्रधानमन्त्रीले किन भने–खोइ कसलाई आयो पत्र ?

यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रकाशित मिति : 9 July, 2019
अमेरिकी सुरक्षा संवेदनशील संस्थामा विज्ञ बनिन् नेपाली महिला

यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् ।

प्रकाशित मिति : 9 July, 2019
कस्तो रहला आज मंगलबारको माैसम ?

उपत्यकाका केही स्थानमा दिनको उत्तरार्द्धमा केही मात्रामा वर्षाको सभावना रहेको छ

प्रकाशित मिति : 9 July, 2019
यस्तो छ आजको सुनचाँदीको बजार भाउ…

आज चाँदी प्रतितोला मूल्य ७ सय २० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : 9 July, 2019