Logo

सल्लेरी खबर

विद्यालयका लागि जापानी सहयोग

११ मङ्सिर, काठमाडौँ – जापान सरकारले सिन्धुपाल्चोकको सुनकोशी नगरपालिकास्थित जनजागृति माविलाई भूकम्प प्रतिरोधी बनाउन करीब रु चार करोड ९० लाख उपलब्ध गराउने भएको छ । सहयोग सम्बन्धमा आज नेपालस्थित जापानी

प्रकाशित मिति : 27 November, 2018
नेविसङ्घको १२औँ महाधिवेशन पुस २८ देखि

११ मङ्सिर, काठमाडौँ – नेपाल विद्यार्थी सङ्घको १२औँ राष्ट्रिय महाधिवेशन आगामी पुुस २८ देखि ३० गतेसम्म हुने भएको छ । नेविसङ्घले आज पत्रकार सम्मेलन गरी १२ औँ महाधिवेशनको निर्वाचन कार्यतालिका

प्रकाशित मिति : 27 November, 2018
श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चारमाध्यमलाई दबाब दिइने

११ मङ्सिर, काठमाडौँ – नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चारमाध्यममा ऐन लागू गर्न दबाब दिन आन्दोलन गर्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले सरकारले

प्रकाशित मिति : 27 November, 2018
घुुस लिएको अभियोगमा मुद्दा दायर

११ मङ्सिर, काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा पाठ्यक्रम विकास केन्द्र सानोठिमीका लेखापाल गुणराज दाहालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । राष्ट्रिय बहिरा महासङ्घ नेपाललाई कक्षा

प्रकाशित मिति : 27 November, 2018
सबै अावेदकले पाए माथिल्लो तामाकोशीको शेयर

११ मङ्सिर, काठमाडौँ – माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले गत कात्तिक १५ गतेदेखि १९ गतेसम्म बिक्री गरेको साधारण शेयर सबै आवेदकले पाएका छन् । आज आयोजित एक कार्यक्रममा बिक्री प्रवन्धक नागरिक

प्रकाशित मिति : 27 November, 2018
नयाँ यात्राको शुरुवात भयो : मन्त्री विष्ट

११ मङ्सिर, काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले विगतको अनिश्चिता र असुरक्षित अवस्थाको अन्त्य गर्दै सामाजिक सुरक्षाको क्षेत्रमा निश्चित र सुरक्षित यात्रा शुरु भएको बताएका छन् ।

प्रकाशित मिति : 27 November, 2018
‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान

११ मङ्सिर, जनकपुरधाम – प्रदेश नं. २ को सरकारी अभियान ‘बेटी पढाऊ, बेटी बचाऊ’ को अभियानकर्मीका रूपमा कलाकार रेखा थापाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कलाकार थापाले ‘छोरीका लागि

प्रकाशित मिति : 27 November, 2018
पूँजी विदेशिने गरी भौतिक पूर्वाधारको ठेक्का !!!

११ मङ्सिर, काठमाडौँ – नेपाल निर्माण व्यवसायी महासङ्घले राष्ट्रबाट पुँजी विदेशिने र राष्ट्रिय निर्माण व्यवसायीको वृत्ति विकासमा नै प्रत्यक्ष असर पार्ने गरी भौतिक पूर्वाधार निर्माणका ठेक्का आह्वान गरिएको प्रति आपत्ति

प्रकाशित मिति : 27 November, 2018
विमानस्थलका सवारी साधन नयाँ ‘पार्किङ भवन’मा

११ मङ्सिर, कठामाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सवारी साधनको पार्किङ नयाँ ‘पार्किङ भवन’मा सारेको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवन अगाडिको पार्किङ सरेपछि विमानस्थल क्षेत्रभित्रकोे चाप केही हदसम्म घटेको विमानस्थलले जनाएको

प्रकाशित मिति : 27 November, 2018
थामियो शेयर बजार

११ मङ्सिर, काठमाडौँ – धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । लगातार घट्दै आएको बजार आज थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक

प्रकाशित मिति : 27 November, 2018
‘ए’ डिभिजन लिग: सरस्वती क्लव विजयी

११ मङ्सिर, काठमाडौँ – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा सरस्वती युवा क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ । सात दोबाटोस्थित अखिल नेपाल फुटबल

प्रकाशित मिति : 27 November, 2018
हत्या आरोपमा चार पक्राउ

११ मङ्सिर, दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–३ कवासेमा मृत फेला परेका एक वृद्धको हत्या गरेको आरोपमा आज चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका विनोद विक, बद्री

प्रकाशित मिति : 27 November, 2018