Logo

सल्लेरी खबर

कोरियामा एक नेपालीको मृत्यु

२० कात्तिक, काठमाडौँ – दक्षिण कोरियामा आज एक नेपालीको काम गर्दागर्दै मेशिनमा च्यापिएर मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिकाका राजेश तुम्बापोको मेशिनले च्यापिएर मृत्यु भएको सियोलस्थित नेपाली दूतावासका श्रम

प्रकाशित मिति : 6 November, 2018
गण्डकीका १८ ठाउँ नयाँ पर्यटकीय गन्तव्य

२० कात्तिक, दमौली – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि गण्डकी प्रदेशको १८ ठाउँलाई नयाँ पर्यटकीय गन्तव्यस्थलका रुपमा छनोट गरेको छ । मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय

प्रकाशित मिति : 6 November, 2018
अख्तियारको भवन निर्माण

२० कात्तिक, कञ्चनपुर – भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यालय भवन निर्माण गरिएको छ । महेन्द्रनगर नगर विकास समितिले उपलब्ध गराएको एक बिघा जग्गामा रु

प्रकाशित मिति : 6 November, 2018
१४ जुवाडे पक्राउ

२० कात्तिक, सुर्खेत – प्रहरीले सोमबार रु पाँच लाख ४८ हजार नगदसहित वीरेन्द्रनगर नगरपालिकाबाट १५ जुवाडेलाई पक्राउ गरेको छ । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–३ बाट ६ जना तथा

प्रकाशित मिति : 6 November, 2018
श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

१९ कात्तिक, गुल्मी – गुल्मीको मदाने गाउँपालिकामा श्रीमतीको हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । श्रीमती सीताको हत्या गर्ने मदाने गाउँपालिका–६ का दुर्गाबहादुर नेपाली आइतबार पक्राउ परेका हुन् । कात्तिक

प्रकाशित मिति : 5 November, 2018
महानगर प्रमुख सरसफाइ अभियानमा

१९ कात्तिक, चितवन – भरतपुर महानगरलाई सफा र सुन्दर बनाउने अभियान स्वरुप प्रमुख रेनु दाहाल स्वयं सरसफाइ अभियानमा जुटेका छन् । हरेक सोमबार बिहान ७ बजेदेखि एक घण्टासम्म प्रमुख दाहालको

प्रकाशित मिति : 5 November, 2018
दिल्लीबाट ४० नेपाली महिलाको उद्धार

१९ कात्तिक, राँझा – भारतको दिल्लीमा अलपत्र परेका ४० जना नेपाली महिलालाई उद्धार गरी स्वदेश ल्याइएको छ । खाडी मुलुकमा रोजगारीका लागि जानेक्रममा दिल्लीमा अलपत्र परेका ३७ जना र दिल्लीस्थित

प्रकाशित मिति : 5 November, 2018
विश्वशान्तिको कामना गर्दै ‘मा आरती’

१९ कात्तिक, काठमाडौँ – विश्वशान्तिको कामना गर्दै आज भगवती मानवकल्याण सङ्गठन नेपाल शाखाले पशुपति क्षेत्रका मानिसमा चेतना दिने उद्देश्यले ‘मा आरती’ सम्पन्न गरेको छ । मांसाहारमुक्त, नशामुक्त र चरित्रवान् समाजको

प्रकाशित मिति : 5 November, 2018
डेरी उद्योगमा आगलागी

१९ कात्तिक, कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–५ वनसमिति बजारमा रहेको एक डेरी उद्योगमा आज अपराह्न आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ । ग्यास सिलिण्डर चुहिएर सल्किएको आगोले कमल

प्रकाशित मिति : 5 November, 2018
युथ एथ्लेटिक्स प्रशिक्षण सम्पन्न

१९ कात्तिक, काठमाडौँ – जुनियर खेलाडीमा रहेको प्रतिभालाई स्तरवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय खेलकूद परिषद् (राखेप) अन्तर्गतको नेपाल खेलकूद विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित युथ एथ्लेटिक्स प्रशिक्षण शिविर आज सम्पन्न भएको छ ।

प्रकाशित मिति : 5 November, 2018
जबर्जस्ती आरोपमा पक्राउ

१९ कात्तिक, चिप्लेढुङ्गा – पोखरा ढुङ्गेपाटनका ४३ वर्षीय मीनुराज घिमिरेलाई जबर्जस्ती करणीको आरोपमा प्रहरीले आज पक्राउ गरेको छ । शनिबार सोही स्थान बस्ने एक महिलाको शयनकक्षमा गएर जबर्जस्ती गरेको आरोपमा

प्रकाशित मिति : 5 November, 2018
ओलम्पियन लामाको प्रतिमा स्थापना गरिने

१९ कात्तिक, काठमाडौँ – नेपाली खेलकूदमा ऐतिहासिक सफलता प्राप्त गर्नुभएका ओलम्पियन एवं तेक्वान्दो खेलाडी विधान लामाको प्रतिमा स्थापना गरिने भएको छ । आज रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा ओलम्पियन लामाको

प्रकाशित मिति : 5 November, 2018