Logo

सल्लेरी खबर

अमेरिकी संसद्मा नेपालीमूलका भण्डारी निर्वाचित

वासिङ्टन, २१ कात्तिक – अमेरिकामा मंगलबार भएको मध्यावधि निर्वाचनबाट नेपालीमुलका एचबी ह्यारी भण्डारी संसदमा निर्वाचित भएका छन् । बाल्टिमोर काउन्ट्रीको मेरिल्याण्ड डिष्ट्रिक आठबाट विधायकसभा (स्टेट डेलिगेटस)मा उहाँले जीत हासिल गरेका

प्रकाशित मिति : 8 November, 2018
खानेपानी पुगेपछि स्थानीयवासी खुशी

२२ कात्तिक, बेझाड – बिहान उज्यालो हुन नपाउँदै डोकोमा गाग्री बोकी घण्टौँ समय लगाएर खानेपानी बोक्दै आएका सिलुवा माथिल्लोथरका बासिन्दा अहिले घरघरमा खानेपानी सुविधा पुगेपछि दङ्ग छन् । वर्षौंदेखि खानेपानीको

प्रकाशित मिति : 8 November, 2018
लक्ष्मी पूजा गर्ने क्रममा विद्युत् सर्ट भई आगलागी

२२ कात्तिक, भादगाउँ – मध्यपुरथिमि–१स्थित लोकन्थलीमा बुधबार राति आगलागी हुँदा रु ११ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय सगरमाथा स्कूल नजिक विष्णुनरसिंह ह्याजुको घरमा डेरा गरी बस्ने

प्रकाशित मिति : 8 November, 2018
ठिनी–तिलिचो पदमार्ग निर्माण

२२ कात्तिक, मुस्ताङ – मुस्ताङको घरपझोङ गाउँपालिका–५ मा पर्ने ऐतिहासिक तथा पर्यटकीय गाउँ ठिनीदेखि संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण भएको छ । जोमसोमस्थित अन्नपूर्ण संरक्षण क्षेत्र

प्रकाशित मिति : 8 November, 2018
पटाकाले आतङ्क

२२ कात्तिक, परासी – तिहार र छठ पवर्का बेला पश्चिम नवलपरासीमा रमाइलोका लागि पटाका पटकाउँदा आतङ्क नै भएजस्तो हुन्छ । खुला सीमानाकाको फाइदा उठाउँदै भारतीय बजार ठुटीबारीबाट गैरकानूनी रुपमा सदरमुकाम

प्रकाशित मिति : 8 November, 2018
भूमध्यसागर क्षेत्रमा डुबेर २ हजार शरणार्थीको मृत्यु’

२० कात्तिक, जेनेभा – सन् २०१८ को जनवरीदेखि गतहप्तासम्म भूमध्यसमगर क्षेत्रमा यूरोप जाने क्रममा डुबेर मृत्यु हुने शरणार्थीको सङ्ख्या दुई हजार पुगेको राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ । राष्ट्रसङ्घले भनेको छ

प्रकाशित मिति : 7 November, 2018
उपत्यकाको सुरक्षा व्यवस्था थप मजबुद बनाइने

२१ कात्तिक, काठमाडौँ – महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले चाडबाडलाई लक्षित गरेर उपत्यकाको सुरक्षा व्यवस्थालाई थप मजबुद बनाउने बताएका छन् । सामुदायिक प्रहरी

प्रकाशित मिति : 7 November, 2018
डायलाइसिस सेवा सञ्चालन हुने

२१ कात्तिक, बुटवल – मिर्गौलाको नियमित डायलाइसिस गर्दै आएका बिरामीलाई लक्षित गरी गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले पाल्पामा नै डायलाइसिस सेवा सञ्चालन गर्ने भएको छ । हाल बन्द अवस्थामा रहेको तानसेन

प्रकाशित मिति : 7 November, 2018
पेट्रोलियम पदार्थको पाइपलाइन बिछ्याउने काम ५० प्रतिशत पूरा

२१ कात्तिक, हेटौँडा – पेट्रोलियम पदार्थको पाइपलाइन बिछ्याउने काम ५० प्रतिशत सकिएको छ । नेपाल आयलनिगम पेट्रोलियम पाइपलाइन परियोजनाका अनुसार सिमावर्ती भारतीय शहर रक्सौलदेखि अम्लेखगञ्जसम्म ३७ दशमलब ३५ किलोमिटर दूरीमा

प्रकाशित मिति : 7 November, 2018
‘मुख्यमन्त्रीको निर्णयविरुद्ध बहस चल्नेछ’

२० कात्तिक, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता केशव स्थापितले आफूलाई प्रदेश नं ३ को भौतिक पूर्वाधारमन्त्रीको जिम्मेवारीबाट पदमुक्त गर्ने मुख्यमन्त्रीको निर्णयविरुद्ध पार्टीभित्र गम्भीर बहसको विषय बनाउने बताएका छन्

प्रकाशित मिति : 6 November, 2018
सिसिटिभी क्यामरा राख्न अनुमति अनिवार्य

बेत्रावती, २० कात्तिक – जिल्ला प्रशासन कार्यालय नुवाकोटले क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामरा जडान गर्न अनुमति लिनुपर्ने व्यवस्था अनिर्वाय गरेको छ । गृह मन्त्रालयले जारी गरेको परिपत्रका आधारमा प्रशासन कार्यालयले

प्रकाशित मिति : 6 November, 2018
गाडी तोडफोडका आरोपी धरौटीमा रिहा

२० कात्तिक, इनरुवा – जिल्ला अदालत सुनसरीले इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताको गाडीमा तोडफोड गरेको आरोपमा पक्राउ परेका ३ जनालाई आज धरौटीमा रिहा गर्न आदेश दिएको छ । दुर्गा मन्दिरको

प्रकाशित मिति : 6 November, 2018