Logo

सल्लेरी खबर

कानून कार्यान्वयनको अवस्था बुझ्दै विधायन समिति

१८ कात्तिक, काठमाडौँ – राष्ट्रियसभा विधायन व्यवस्थापन समितिमा कानूनको पूर्ण कार्यान्वयन भए÷नभएको बारे अध्ययन गर्न जोड दिइएको छ । समितिको आजको बैठकमा सांसद जीतेन्द्र देवले संसद्बाट पारित कानूनको कार्यान्वयन भएको

प्रकाशित मिति : 4 November, 2018
सुकुम्वासीको गुनासो सुन्दै सांसद

१८ कात्तिक, काठमाडौँ – प्रतिनिधिसभाका सांसद महेश बस्नेत गुनासो सुन्न काठमाडौँ र भक्तपुरको सिमानामा रहेको मनोहरास्थित सुकुम्वासी बस्तीमा पुगेका छन् । पूर्वउद्योगमन्त्री बस्नेतले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, आवास, खाद्य

प्रकाशित मिति : 4 November, 2018
ट्र्याक्ट दुर्घटनामा दुईको मृत्यु

१८ कात्तिक, भीमदत्तनगर – मलामी गएर फर्किंदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा आज कञ्चनपुरको वेदकोट नगरपालिका–४ बैतडाका दुई युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको भीमदत्तनगर–दैजी खण्डमा महाकाली नदीबाट फर्किंदै गरेको

प्रकाशित मिति : 4 November, 2018
नेपालकै अग्लो शिव–पार्वतीको मूर्ति बनाइने

१८ कात्तिक, कुश्मा – पर्वतको सदरमुकाम कुश्मा बजारमा नेपालकै अग्लो शिव–पार्वतीको मूर्ति बनाउन रकम सङ्कलन शुरु भएको छ । गुप्तेश्वर गुफालाई केन्द्रमा राखेर कुश्मामा ऐतिहासिक धार्मिक विराट गुप्तेश्वर मेला एवं

प्रकाशित मिति : 4 November, 2018
दुई खर्ब ६० अर्ब राजश्व सङ्कलन

१८ कात्तिक, काठमाडौँ – सरकारले कूल लक्ष्यको २७ दशमलव ५७ प्रतिशत राजश्व सङ्कलन गरेको छ । चालू आर्थिक वर्ष २०७५÷७६ को हालसम्म रु दुई खर्ब ६० अर्ब ६८ करोड २६

प्रकाशित मिति : 4 November, 2018
शेयर बजारमा दोहोरो अङ्कको गिरावट

१८ कात्तिक, काठमाडौँ – धितोपत्र बजारमा आज अनपेक्षित गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ७० विन्दुले घटेर एक हजार २०७ दशमलव ६४

प्रकाशित मिति : 4 November, 2018
बोको हरामका १५ लडाकू मारिए, कैयौँ घरहरुमा आगजनी

१५ कात्तिक, अबुजा – सन्दिग्ध बोको हरामका कम्तिमा १५जना लडाकू मारिएका छन् । नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा भएको सो घटनाका क्रममा अरु कैयौं घरहरुमा आगलागी भएको अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : 1 November, 2018
लगानीकर्तालाई भ्रममा नपर्न बोर्डको आग्रह

१५ कात्तिक, काठमाडौँ – नेपाल धितोपत्र बोर्डले शेयर बजारका लगानीकर्तालाई कुनै पनि भ्रमममा नपर्न आग्रह गरेको छ । बोर्डले दोस्रो बजारका लगानीकर्तालाई भ्रममा नपरी सुझबुझपूर्ण ढङ्गले लगानी गर्न ध्यानाकर्षण गराएको

प्रकाशित मिति : 1 November, 2018
नेपाल प्रहरी र कतार प्रहरीले गर्यो सहकार्य

१५ कात्तिक, काठमाडौँ – अपराध नियन्त्रणका लागि नेपाल प्रहरी र कतारको प्रहरीबीच सहकार्य गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र कतारका पब्लिक सेक्युरिटीका डाइरेक्टर जनरल

प्रकाशित मिति : 1 November, 2018
विद्यार्थीले बनाए ड्रोन

१५ कात्तिक, दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलगौँडास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयमा अध्ययन गर्ने दुई विद्यार्थीले ड्रोन बनाएका छन् । कक्षा ९ मा अध्ययनरत सफल सापकोटा र १० मा अध्ययनरत सञ्जोग

प्रकाशित मिति : 1 November, 2018
गुणीय चक्रको १४आैँ संस्करण शुरु

१५ कात्तिक, काठमाडौँ – विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीलाई गुणवान् बनाउने कार्यक्रम गुणीय चक्रको १४आैँ संस्करण ग्यालेक्सी पब्लिक विद्यालय, ज्ञानेश्वरमा शुरु भएको छ । क्वेष्ट नेपालले आयोजना गरेको तीने दिनेसम्म

प्रकाशित मिति : 1 November, 2018
महान्यायाधिवक्ताद्वारा कारागारको निरीक्षण

१५ कात्तिक, विदुर – महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आज विदुर–१ ढुङ्गेस्थित जिल्ला कारागारको निरीक्षण गरेका छन् । सो अवसरमा उनले कारागार कार्यालयले उपलब्ध गराउने सेवा सुविधा, दैनिक सिदाका बारेमा कैदीबन्दीसँग जानकारी

प्रकाशित मिति : 1 November, 2018