Logo

सल्लेरी खबर

भाइटीकाको साइत सार्वजनिक

१४ कात्तिक, काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको आज बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको

प्रकाशित मिति : 31 October, 2018
चिकित्सा शिक्षा विधेयक अगाडि बढाइने

१४ कात्तिक, काठमाडौँ – प्रस्तावित ‘चिकित्सा शिक्षा विधेयक २०७५’ लाई छिटोभन्दा छिटो सहमतिका आधारमा संसद्मा पेश गर्न सांसदले जोड दिएका छन् । सरकार र प्रा डा गोविन्द केसी बीचमा सो

प्रकाशित मिति : 31 October, 2018
प्रहरीद्वारा ३६४ स्थानीय तहसँग समझदारी

१४ कात्तिक, काठमाडौँ – नेपाल प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई सफल बनाउन देशभरका ७५३ मध्ये ३६४ स्थानीय तहसँग समझदारी गरेको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा कात्तिक ११

प्रकाशित मिति : 31 October, 2018
हप्तामा ३ दिन विमान चल्ने

१४ कात्तिक, लमही – दाङको टरिगाउँ विमानस्थलमा अबदेखि हप्तामा तीन दिन उडान हुने भएको छ । यसअघि नेपाल एयरलाइन्सको डाँफे विमानले हप्तामा दुई दिन मात्रै दाङ–काठमाडौँ उडान भर्दै आएकामा अब

प्रकाशित मिति : 31 October, 2018
आरोपपत्र दायर

१४ कात्तिक, काठमाडाैँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)मा कार्यरत सहायक मायादेवी भट्टराईविरुद्ध विशेष अदालतमा

प्रकाशित मिति : 31 October, 2018
पिपिएलमा विराटनगर र चितवनको पहिलो जीत

१४ कात्तिक, कास्की – पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका दुई खेलमा विराटनगर टाइटन्स र चितवन राइनोज विजयी हुँदै प्रतियोगितामा पहिलो जीत दर्ता गराएका छन् । कात्तिक ९

प्रकाशित मिति : 31 October, 2018
राष्ट्रपति भण्डारी कतार फाउण्डेसनको कार्यक्रम सरिक

१४ कार्तिक, कतार – राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमणको तेस्रो दिन आज दोहास्थित कतार फाउण्डेसनले आयोजना गरेको कार्यक्रमा सरिक भएकी छिन् । राष्ट्रपति भण्डारीलाई त्यस फाउण्डेसनकी कार्यकारी

प्रकाशित मिति : 31 October, 2018
घातक सुई लगाएर ५६ वर्षीयलार्इ अमेरिकामा मृत्युदण्ड

१३ कात्तिक, वासिङ्टन – अमेरिकाको साउथ डकोटा राज्यमा कारागारका सुरक्षागार्डको हत्यामा दोषी पाइएका ५६ वर्षीय एकजना अमेरिकीलाई घातक सुई लगाएर सोमबार मृत्युदण्ड दिइएको छ । रोड्नी बर्गेट नामका ती व्यक्तिले

प्रकाशित मिति : 30 October, 2018
नक्सल आक्रमणमा पत्रकार र दुई प्रहरी जवानको मृत्यु

१३ कात्तिक, भारत – भारतमा सक्रिय नक्सलवादीको आक्रमणमा एकजना पत्रकार सहित केन्द्रीय प्रहरी बल (सीआरपीएफ) का दुईजना जवानको मृत्यु भएको छ । मारिएका पत्रकार भारतीय टेलिभिजन संस्था दूरदर्शनका क्यामरापर्सन रहेका

प्रकाशित मिति : 30 October, 2018
डा श्रेष्ठ भ्रष्टचारको मुद्दामा दोषी ठहर

१३ कात्तिक, काठमाडौँ – विशेष अदालतले चितवन भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डा भक्तमान श्रेष्ठलाई भ्रष्टाचारको मुद्धामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय

प्रकाशित मिति : 30 October, 2018
सेवा शुल्क परिमार्जन गर्न नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको माग

१३ कात्तिक, काठमाडौँ – नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले कामदारको आधा महीनाको तलब बराबरको सेवा शुल्क पाउने प्रावधान परिमार्जन नगरिए मलेसिया कामदार पठाउन नसकिने जनाएको छ । आज आयोजित कार्यक्रममा सङ्घका

प्रकाशित मिति : 30 October, 2018
स्वर्ण विजेता मुन्नी सम्मानित

१३ कात्तिक, काठमाडौँ – बेलायत ओर्चेस्टरमा भएको विश्व उमा कुङफु च्याम्पियनसिपकी स्वर्ण विजेता मुन्नी सुवेदी लामा सम्मानित भएकी छिन् । गल्कोट समाज, युकेले आफ्नो दोस्रो वार्षिकोत्सवका अवसरमा ओर्चेस्टरमै आयोजना गरेको

प्रकाशित मिति : 30 October, 2018