Logo

सल्लेरी खबर

उद्योगमाथि कारवाही

१३ कात्तिक, हेटौँडा – हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापनको कार्यालयले तोकिएको मापदण्डअनुसार सञ्चालन नभएका २७ उद्योगमाथि आजदेखि कारवाही प्रक्रिया अगाडि बढाएको छ । कार्यालयका अनुसार पाँच उद्योगलाई जरिवानासहितको कारवाही गरिएको छ

प्रकाशित मिति : 30 October, 2018
बैंकिङ् सेवासुविधा अपाङ्गमैत्री बनाउन माग

१३ कात्तिक, काठमाडौँ – नेपाल अपाङ्ग मानव अधिकार केन्द्रलगायतले अपाङ्गता भएका व्यक्तिलाई बैंकिङ् सेवासुविधामा सहजता गराइदिन माग गर्दै नेपाल राष्ट्र बैंकमा आज ध्यानाकर्षण पत्र बुझाएका छन् । केन्द्रका अध्यक्ष जगदीशप्रसाद

प्रकाशित मिति : 30 October, 2018
अस्थायी, करार र ज्यालादारी कर्मचारी धर्नामा

१३ कात्तिक, काठमाडौँ – अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक सङ्घसँग आबद्ध कर्मचारीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअगाडि तीन दिनदेखि धर्ना दिँदै आएका छन् । विभिन्न

प्रकाशित मिति : 30 October, 2018
घुस लिएको अभियोगमा सर्वेक्षक पक्राउ

१३ कात्तिक, काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला नापी कार्यालय सिराहामा कार्यरत सर्वेक्षक देवनारायण चौधरीलाई रु २ लाख घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । नापनक्साबमोजिम जग्गाको क्षेत्रफल

प्रकाशित मिति : 30 October, 2018
पहाडी भेगमा मूल्य बढ्यो मुद्रास्फीति

१३ कात्तिक, काठमाडौँ – पहाडी भेगमा उपभोक्ता मुद्रास्फीति बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा पहाडी क्षेत्रमा पाँच प्रतिशतले मूल्यवृद्धि भएको

प्रकाशित मिति : 30 October, 2018
सामान्य बिन्दुले बढ्यो शेयर बजार

१३ कात्तिक, काठमाडौँ – लगातार घट्दै आएको धितोपत्र बजारमा शेयरको मूल्यमा आज वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्चजकाअनुसार कारोवार मापक नेप्से परिसूचक ७ दशमलब ४३ बिन्दुले बढेर एक हजार

प्रकाशित मिति : 30 October, 2018
कात्तिक अन्तिम साता पुष्पलाल स्मृति ब्याडमिन्टन

१३ कात्तिक, काठमाडौँ – आठौँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता यही कात्तिक २७ गतेदेखि हुने भएको छ । नेपाल ब्याडमिन्टन सङ्घद्वारा आज आयोजित पत्रकार सम्मेलनमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को

प्रकाशित मिति : 30 October, 2018
नेपाल र कतारबीच समझदारीपत्रमा हस्ताक्षर

कतार, १३, कार्तिक – नेपाल र कतारबीच सहमति र समझदारी सम्बन्धी छुट्टाछुट्टै दुई पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणको दोस्रो दिन उक्त पत्रहरूमा हस्ताक्षर भएको हो

प्रकाशित मिति : 30 October, 2018
अस्पतालमा राजनीति नगर्न आग्रह

१३ कात्तिक, सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा राजनीति नगर्न स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन् । वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई प्रदेश अस्पतालका रुपमा रुपान्तरण गर्न आज आयोजित

प्रकाशित मिति : 30 October, 2018
लमजुङको अलैँची बारीमा भुटानको विज्ञ टोली

१३ कात्तिक, लमजुङ – भुटानको कृषि क्षेत्रका विज्ञ टोली लमजुङको अलैँची पकेट क्षेत्रको अवलोकन÷अनुगनमका लागि लमजुङ आइपुगेको छ । भुटानमा कृषि क्षेत्रमा काम गर्ने १४ जनाको विज्ञ टोली लमजुङका विभिन्न

प्रकाशित मिति : 30 October, 2018
‘ अझै भेटिएन पत्रकार खाशोगीको शव ’

१२ कात्तिक, इस्तानबुल – हत्या गरिएका साउदी अरबका पत्रकार जमाल खशोग्गीको शव अहिले सम्म नभेटिएको टर्कीका विदेश मन्त्रीले बताएका छन् । विदेशमन्त्री मेभलुट काभुसोग्लुले सोमबार पत्रकारहरूलाई उहाँको शव अहिले सम्म

प्रकाशित मिति : 29 October, 2018
वायु प्रदुषणका कारण बर्षेनी ६ लाखको मृत्यु

१२ कात्तिक, जेनेभा – हरेक बर्ष विश्वभरका झण्डै छ लाख बालबालिकाको मृत्यु वायु प्रदुषणबाट हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सोमबार सार्वजनिक गरेको तथ्याङ्कमा वायु

प्रकाशित मिति : 29 October, 2018