Logo

सल्लेरी खबर

दुई फरार अभियुक्त पक्राउ

१२ कात्तिक, नुवाकोट – विभिन्न अपराधमा संलग्न भई फरार रहेका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । कर्तव्य ज्यान मुद्दामा अदालतबाट फैसला भएर फरार किस्पाङ गाउँपालिका–१ भाल्चेका

प्रकाशित मिति : 29 October, 2018
पाकिस्तानमा भारतीय सामग्री प्रसारणमा प्रतिबन्ध

११ कात्तिक, इस्लामाबाद – पाकिस्तानको सर्वोच्च अदालतले तल्लो अदालतको पूर्व आदेश उल्ट्याउँदै पाकिस्तानका टेलिभिजन च्यानलमा सबै भारतीय सामग्री प्रसारण गर्न प्रतिबन्ध लगाउन आदेश दिएको छ । सर्वोच्च अदालतका प्रधान न्यायाधीश

प्रकाशित मिति : 28 October, 2018
एक हप्तामा दुई जना अर्बपतिको उत्पादन गर्दै चीन

११ कात्तिक, स्वीट्जरल्याण्ड – चीनले सन् २०१७ मा प्रतिहप्ता दुई जना अर्बपतिलाई उत्पादन गर्ने गरेको यूनियन बैङ्क अफ स्वीट्जरल्याड (यूएसबी) ले गरेको एक अध्ययनले जनाएको छ । चीनमा अर्बपतिहरूको सङ्ख्यामा

प्रकाशित मिति : 28 October, 2018
नोभेम्बर ११ लाई अनलाइन बिक्री दिनका रुपमा मनाइने

११ कात्तिक, काठमाडौँ – आउँदो नोभेम्बर ११ (कात्तिक २५ गते) लाई विश्वकै सबैभन्दा ठूलो अनलाइन बिक्री दिनका रुपमा मनाइने भएको छ । अनलाइन बजारको काम गर्दै आएको दराजले मोबाइल एपमार्फत्

प्रकाशित मिति : 28 October, 2018
स्वास्थ्य संस्थामा औषधि अभाव

११ कात्तिक, महोत्तरी – गौशाला नगरपालिकास्थित सरकारी अस्पतालमा औषधिको अभाव भएपछि सेवाग्राही रित्तै हात फर्किनुपर्ने बाध्यतामा छन् । यहाँका सरकारी स्वास्थ्य केन्द्रमा नेपाल सरकारद्वारा निःशुल्क रुपमा पाइने औषधि उपलब्ध नहुँदा

प्रकाशित मिति : 28 October, 2018
मेयर कप महिला फुटबल प्रतियोगिता शुरु

११ कात्तिक, भोजपुर – प्रथम मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि भोजपुरमा शुरु भएको छ । प्रतियोगितामा छ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा विजेता टोलीले नगद रु

प्रकाशित मिति : 28 October, 2018
एक महीनाभित्र राजधानीको टुङ्गो

११ कात्तिक, चितवन – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एक महीनाभित्र राजधानीको टुङ्गो लाग्ने बताएका छन् । पत्रकारसँग आज उनले भने, “तिहारपछि बस्ने संसद्को बैठकले राजधानी टुङ्गो लगाएर

प्रकाशित मिति : 28 October, 2018
नेपालबाट पाकिस्तानलाई गोलको वर्षा

११ कात्तिक, काठमाडौँ – एएफसी १९ वर्षमुनिको (यू–१९) महिला च्याम्पियनसिप छनोटअन्तर्गत समूहको आज भएको अन्तिम खेलमा नेपालले पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको छ । थाइल्याण्डको चोनबुरी रङ्गशालामा भएको खेलमा नेपालले

प्रकाशित मिति : 28 October, 2018
सुशासनका लागि सूचना अनिवार्य

११ कात्तिक, खलङ्गा – राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले नागरिकले सूचना बढी पाएमा सुशासन कायम हुने बताएका छन् । सूचना आयोगले जुम्लामा कार्यालय प्रमुख र सूचना अधिकारीलाई सूचनाको

प्रकाशित मिति : 28 October, 2018
आवेदक सबैलाई आँखुखोलाको शेयर

११ असोज, काठमाडौँ – आँखुखोला हाइड्रोपावर कम्पनीले आवेदक सबैलाई १० कित्ताका दरले साधारण शेयर (आइपिओ) वितरण गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले आज साधारण शेयरको

प्रकाशित मिति : 28 October, 2018
समुदाय–प्रहरी साझेदारी कार्यक्रम शुरु

११ कात्तिक, बुटवल – समुदाय–प्रहरी साँझेदारी कार्यक्रम प्रदेश नं ५ मा आजदेखि शुरु भएको छ । अपराध रोकथाम, सामाजिक विकृति विसङ्गतिविरुद्ध जनचेतना फैलाउने, सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिवृद्धि गर्ने उद्देश्यका साथ

प्रकाशित मिति : 28 October, 2018
शेयर बजार दोहोरो अङ्कले घट्यो

११ कात्तिक, काठमाडौँ – धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कको गिरावट आएको छ । कारोवार शुरु भए लगत्तैदेखि आरोलो लाग्न शुरु गरेको बजार बन्द हुँदासम्म कारोवार मापक सूचक नेप्से

प्रकाशित मिति : 28 October, 2018