Logo

सल्लेरी खबर

प्रहरी जवानद्वारा आत्महत्या

७ असोज, स्याङ्जा – जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले आत्महत्या गरेका छन् । आज बिहान ३ः३० बजे नवलपरासीको त्रिवेणी नगरपालिका–६ का २५ वर्षीय जीतेन्द्र थापाले आफैँले गोली हानी

प्रकाशित मिति : 23 September, 2018
नवनिर्वाचित सभापतिद्वय कर्ण र जैरुद्वारा शपथ,यस्तो र राजनैतिक यात्रा

७ असोज, काठमाडाैँ –  सभामुख कृष्णबहादुर महराले संयुक्त समितिका रुपमा रहेको संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिका सभापतिलाई पद तथा गोपनीयताको शपथ

प्रकाशित मिति : 23 September, 2018
भारतको “मोदीकेयर”को वास्तविकता

७ असोज, नयाँदिल्ली – भारतमा विश्वकै सबैभन्दा ठूलो मानिएको स्वास्थ्य बीमा कार्यक्रम आइतबार घोषणा गरिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो कार्यक्रमले ५० करोड गरिब मानिसलाई सेवा दिने बताउनुभएको

प्रकाशित मिति : 23 September, 2018
शेयर बजार सामान्य अङ्कले सुधार

७ असोज, काठमाडौँ – धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक २.६१ विन्दुले बढेर एक हजार २५७.६८

प्रकाशित मिति : 23 September, 2018
दुर्लभ शालिग्राम जोगाउन ‘स्वामी श्रीधराचार्य शालिग्राम सङ्ग्रहालय’

–रामबहादुर थापा ५ असोज, बागलुङ  – बागलुङ नगरपालिका–४ कुँडुलेमा निर्माणाधीन ‘स्वामी श्रीधराचार्य शालिग्राम सङ्ग्रहालय’ निमार्ण अघि बढेकोे छ । प्राकृतिक र मानवीय अतिक्रमणका कारण लोपन्मुख अवस्थामा पुगेको शालिग्राम जोगाउन सङ्ग्रहालय

प्रकाशित मिति : 23 September, 2018
इपिएसमार्फत कामदार लैजाने सम्झौता नवीकरण

५ असोज, काठमाडौँ – नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कामदार लैजानेसम्बन्धी सम्झौताको नवीकरण भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले उहाँको दक्षिण कोरियाली

प्रकाशित मिति : 21 September, 2018
विषाक्त मदिराले थप एक नेपालीको मृत्यु

५ असोज, काठमाडाैँ– विषाक्त मदिरा सेवनका कारण मलेसियामा थप एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा देउराली–८ नवलपरासीका दुर्गासिंह राना रहेको क्वालालम्पुर स्थित नेपाली दूतावासले जनाएको छ । यससँगै

प्रकाशित मिति : 21 September, 2018
समृद्ध नेपाल निर्माण गर्न बजेटको कमी नहुने

५ असोज, रामेछाप – प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुङ्गेलले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । रामेछाप लिखु तामाकोशी

प्रकाशित मिति : 21 September, 2018
सुपथ मूल्य पसल सञ्चालन गर्ने

५ असोज, काठमाडौँ  – नेपाल खाद्य संस्थानले सहकारीमार्फत दशैँ, तिहार र छठका लागि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । संस्थानले रामशाहपथ, थापाथली र नख्खुबाहेक अन्य ठाउँमा सहकारीमार्फत सुपथ

प्रकाशित मिति : 21 September, 2018
उपत्यकाका नदीको छेउमा नजान आह्वान

५ असोज, काठमाडौँ – मेलम्चीको पानी वितरणका लागि बिच्छ्याइएको पाइप सफा गरेको फोहर पानीले उपत्यकाका नदीको सतह बढ्ने भएकाले किनारमा नजान आह्वान गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना

प्रकाशित मिति : 21 September, 2018
मुलुक समृद्ध नभएसम्म मौलिक हकको कार्यान्वयनमा चुनौती

५ असोज, पर्वत  –राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सङ्घीय संसद्बाट पारित भएका मौलिक हक सम्बन्धी सबै कानून शतप्रतिशत कार्यान्वयन गर्नु चुनौतीपूर्ण रहेको बताउनुभएको छ । नेपाल जेसिज क्षेत्र ख सम्मेलनको आज

प्रकाशित मिति : 21 September, 2018
सरकार र यातायात व्यवसायीबीच आठबुँदे सहमति

५ असोज, काठमाडौँ  – मुलुकी संहिताको विरोध गर्दै आन्दोलनमा रहेका यातायात मजदूर र सरकारबीच आठबुँदे सहमति भएको छ । सहमतिसँगै बन्द यातायात आजदैखि सञ्चालनमा आउने वार्तामा सहभागी यातायात व्यवस्था विभागका

प्रकाशित मिति : 21 September, 2018