Logo

ओली एआईपीएस स्पोर्टस् अवार्डद्धारा सम्मानित

सल्लेरी खबर
Published On : 4 February, 2020

एआईपीएस अवार्ड जित्ने उनी नेपालका पहिलो पत्रकार हुन् ।

प्रदेशसभा सचिवालय विजयी

सल्लेरी खबर
Published On : 4 February, 2020

खेलमा आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी प्रदेश सरकारको तर्फबाट क्याप्टेन थिए भने प्रदेशसभा सचिवालयबाट सभामुख पूर्णबहादुर घर्ती क्याप्टेन थिए ।

शहीद स्मारक फुटबलमा जाउलाखेलको जीत

सल्लेरी खबर
Published On : 3 February, 2020

ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेलमैदानमा आज सम्पन्न पहिलो खेलमा जाउलाखेलले विग्रेड ब्वाइजलाई १–० गोलअन्तरले पराजित गर्दै जीत हात पारेको हो ।

प्याराग्लाइडिङ वल्र्ड कप पोखरामा

सल्लेरी खबर
Published On : 3 February, 2020

खेलाडी दर्ता गर्ने अन्तिम मितिसम्म ३० देशका १२५ पाइलट सहभागी हुने निश्चित भएको र आवश्यक तयारीलाई तीव्र बनाइएको प्रतियोगिता संयोजक एवं नेपाल हवाई खेलकूद संस्थाका निर्वतमान अध्यक्ष योगेश भट्टराईले बताए ।