Logo
प्रदेश १
टेम्पो दुर्घटनामा मृत्यु

घाइतेलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : 9 October, 2019
मुक्का प्रहारबाट एकको मृत्यु

आफ्नै घरको सिकुवामा आराम गर्दै बसेका बलबहादुरलाई विनाकारण मादक पदार्थ सेवन गरी श्रीकृष्णले कुटपिट गरेर घाइते बनाएको बताइएको छ ।

प्रकाशित मिति : 6 October, 2019
हजुरबुबाले बनाएको घरमा नयाँ घरवास

सबै कोठामा एटेच बाथरुम छ । बिजुली, धारा, वाइफाइ सबै सुविधा छ ।

प्रकाशित मिति : 6 October, 2019
विप्लव समूहका सेक्रेटरीसहित दुई पक्राउ, विष्फोटक पदार्थ बरामद

निजले दिएको जानकारीबाट बूढीगङ्गा गाउँपालिका–७ धरहरा बस्ने कुमार डाँगीलाई विष्फोटक पदार्थ र त्यसमा प्रयोग हुने सामग्री तीन फिट माटोमुनि प्लाष्टिकमा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरिएको छ ।

प्रकाशित मिति : 5 October, 2019
करेन्ट लागेर एकको मृत्यु

घाइते विष्णुप्रसादलाई उपचारका लागि दमकको लाइफलाइन अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 4 October, 2019
दशैँमा प्रतिव्यक्ति दश केजी चामल

खेतीपाती बाहेक अन्य आम्दानीको स्रोत नहुने सुख्खाग्रस्त क्षेत्रका स्थानीयवासीमा यस वर्षको खडेरीले खाद्यान्नको चरम अभाव हुने भएको छ ।

प्रकाशित मिति : 4 October, 2019
सडक निर्माण ठप्प

नयाँवस्तीबाट वरुणसम्म सडक चौडा, पर्खाललगायत काम गरिने बस्नेतले बताए ।

प्रकाशित मिति : 3 October, 2019
करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारको लागि लाइफ-लाइन अस्पताल दमकमा लागिएको थियो l

प्रकाशित मिति : 3 October, 2019
अरुण तेस्रोको अनुगमनमा पुगे ऊर्जा सचिव

९ सय मेगावाटको उक्त आयोजनाको काम निर्धारित समयमै सम्पन्न गर्न तीव्रता दिएको ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बताए ।

प्रकाशित मिति : 30 September, 2019
दुर्घटनामा प्रहरी नायब निरीक्षकको मृत्यु

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 28 September, 2019
आफ्नै ट्रकले च्यापेर चालकको ज्यान गयो

उनको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 27 September, 2019
युवती प्रयोग गर्दै ४० लाख माग्ने पुर्पक्षका लागि थुनामा

विर्तामोडका एक व्यवसायीलाई युवती प्रयोग गरी अपहरण गरेको र नाङ्गो भिडियो बनाएर रु ४० लाख फिरौती माग गरेको आरोपमा उनीहरुलाई प्रहरीले गत असार ३ गते पक्राउ गरेको थियो ।

प्रकाशित मिति : 27 September, 2019