Logo
प्रदेश २
राँगा र भैँसी नियन्त्रित

तिनलाई मूल भन्सार कार्यालय जलेश्वरमा बुझाइने बताइएको छ ।

प्रकाशित मिति : 12 October, 2019
पसलमा आगलागी, सबै सामान जलेर खरानी

नेपाल प्रहरी र स्थानीयवासीको प्रयासबाट आगो नियन्त्रणमा आएपछि अन्य पसलमा क्षति हुनबाट जोगिएको थियो ।

प्रकाशित मिति : 11 October, 2019
हत्या आरोपमा श्रीमती र छोरा पक्राउ

आरोपितलाई पक्राउ गरी थप अनुसन्धान कार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

प्रकाशित मिति : 9 October, 2019
स्यालको टोकाइबाट छ घाइते

आक्रमण गर्ने बहुला स्यालको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय कल्यानपुरले जनाएको छ ।

प्रकाशित मिति : 6 October, 2019
त्रुटिरहित सिकाइ केन्द्रित पठनपाठन पद्धति अपनाउन शिक्षामन्त्रीको आग्रह

नगरप्रमुख शिवनाथ महतोले सामुदायिक विद्यालयका शिक्षकलाई समयअनुसार तालीम प्रदान गर्नका लागि मन्त्री पोखरेलसँग आग्रह गरे ।

प्रकाशित मिति : 5 October, 2019
प्रहरी निरीक्षकमाथि चोरीको आरोप

प्रतिवेदनमा उनी दोषी देखिए हदैसम्मको कारवाही हुने प्रहरी नायब महानिरीक्षक कार्कीले बताए ।

प्रकाशित मिति : 5 October, 2019
बलात्कार गरी हत्या

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यका अनुसार गौशालाकी युवतीको बलात्कार गरी हत्या गरिएको अवस्थामा मरहा खोलामा बिहीबार बिहान शव फेला परेको हो ।

प्रकाशित मिति : 3 October, 2019
बाराको लोकल रक्सि उत्पादन गर्ने खाल्डोमा ५ जनाको शव

घटनाको प्रारम्भिक अवस्था हेर्दा करेन्ट लागेर घटेको जस्तो भएता पनि यसको बारेमा अनुसन्भान भइरहेको प्रहरी उपरीक्षक विकासराज खनालले बताए । 

प्रकाशित मिति : 3 October, 2019
बाघको आक्रमणबाट महिलाको मृत्यु

बाघ नियन्त्रणका लागि तत्काल हात्तीसहित प्राविधिक टोली खटाइने प्रमुख संरक्षण अधिकृत संरक्षण प्रमुख बरालले बताए ।

प्रकाशित मिति : 3 October, 2019
सर्लाहीमा जंगली च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी

जंगली च्याउ खाँदा सर्लाहीको ईश्वरपुर नगरपालिकामा एकै परिवारका ७ जना बिरामी भएका छन् ।

प्रकाशित मिति : 2 October, 2019
वर्षाले जनजीवन अस्तव्यस्त

दैनिकजसो परेको पानीले जिल्लाका हाट बजार, गाउँ घर सबैलाई हिलैहिलो बनाएको छ भने यसबाट मानिस, पशुपक्षी, बालीनाली सबै प्रभावित भएका छन् ।

प्रकाशित मिति : 29 September, 2019
लागूऔषध बरामद

जाँच गर्ने क्रममा सो परिमाणको लागूऔषध शरीरमा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरेको हो ।

प्रकाशित मिति : 29 September, 2019