Logo
लुम्बिनी प्रदेश
नेपालगञ्जवासीको उत्साह बन्यो आठौँ राष्ट्रिय खेलकूद

राँझा, १२ चैत – आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुने निश्चित भएपछि नेपालगञ्जवासी उत्साहित भएका छन् । गत मङ्सिर महीनामै प्रतियोगिता आयोजना हुने भनिए पूर्वाधार तयार नएकाले अन्योल देखिएको अवस्थामा राष्ट्रिय

प्रकाशित मिति : 26 March, 2019
सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा

११ चैत, नवलपरासी – सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्न पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले निःशुल्क शिक्षा लागू गरेको छ । स्थानीय तहभित्र पर्ने सबै सामुदायिक विद्यालयलाई प्रशासनिक खर्च, पाठ्यपुस्तक खर्च

प्रकाशित मिति : 25 March, 2019
सचेतक चौधरी एसइई परीक्षामा सहभागी

१० चैत, दाङ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका सचेतक शान्ता चौधरीले तुलसीपुर उपमहानगरपालिका–६ स्थित मावि सेन्टर तुलसीपुरबाट माध्यमिक शिक्षा परिक्षा (एसइई) परीक्षामा सहभागी भएकी छिन् । आजदेखि शुरु भएको

प्रकाशित मिति : 24 March, 2019
निर्मला प्रकरणः प्रहरी पूर्वउपरीक्षक विष्टलाई धरौटीमा रिहाइ आदेश

१० चैत, भीमदत्तनगर – कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसुर र यातनाविरुद्धको कसुर मुद्दामा जिल्ला अदालतले आज पूर्वप्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई रु

प्रकाशित मिति : 24 March, 2019
भारतीय सीमा सुरक्षाबल न घर बनाउँन दिन्छन् न त सडक नै

९ चैत, कञ्चनपुर – भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका चार मुक्तहलिया परिवारका घर निर्माणमा रोक लगाएको छ । दुई दशकदेखि भोगचलन गर्दै आएको जग्गामा मुक्तहलिया परिवारले

प्रकाशित मिति : 23 March, 2019
आगलागीमा रु ५४ लाखको क्षति

आज अपराह्न २ बजे स्थानीय बुदई कुर्मीको घरबाट निस्केको आगोेले ११ घर तथा पाँच गोठ जलेर नष्ट भएका छन् ।

प्रकाशित मिति : 22 March, 2019
छात्रा र शिक्षिकालाई सेनेटरी प्याड

८ चैत, नवलपरासी – पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा छात्रा र शिक्षिकालाई सेनेटरी प्याडको व्यवस्थापन गरिएको छ । विशेष गरी ग्रामीण क्षेत्रका स्कुले छात्रा महिनावारी भएको बेला विद्यालय

प्रकाशित मिति : 22 March, 2019
नारायणघाट–बुटवल सडक चार लेनमा स्तरोन्नति गरिँदै

८ चैत, काठमाडौँ – नारायणघाट–बुटवल ११४ किमी सडक चार लेनमा स्तरोन्नतिको आज शुभारम्भ हुने भएको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा सडक स्तरोन्नति हुन लागेको हो । प्रधानमन्त्री केपी

प्रकाशित मिति : 22 March, 2019
८ करोडको लागतमा खानेपानी योजना

७ चैत, कावासोती – नवलपरासीको मध्यविन्दु नगरपालिका–१३, मा करीब रु आठ करोडको लागतमा खानेपानी योजना निर्माण कार्य शुरु गरिएको छ । खानेपानीको समस्या झेल्दै आएका यस क्षेत्रका बासिन्दा खानेपानी योजना

प्रकाशित मिति : 21 March, 2019
जोखिममा कर्णाली पुल

७ चैत, धम्बोजी – बर्दिया जिल्लाको राजापुर क्षेत्रलाई कैलाली जिल्लासँग जोड्न कर्णाली नदीमा बनेको पुल जोखिममा परेको छ । रु ४६ करोड लागतमा कर्णाली नदीमा ५३१ मिटर लामो बन्दै गरेको

प्रकाशित मिति : 21 March, 2019
मेयर कप नकआउट फुटबल प्रतियोगिता हुँदै

६ चैत, खस्यौली – रुपन्देहीको सैनामैना नगरपालिका–७ देउवापारमा दोस्रो सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । आज स्थानीय जनप्रिय स्पोर्टस् क्लबले आयोजना गरेको पत्रकार भेटघाटमा प्रतियोगितमा प्रथम

प्रकाशित मिति : 20 March, 2019
सामूहिक लसुन खेतीतर्फ दाङका महिला

५ चैत, घोराही – दाङको घोराही उपमहानगरपालिका–१६ मघैका महिलाले सामूहिक रुपमा लसुन र प्याजखेती थालेका छन् । उनीहरुले घोराही उपमहानगरपालिका– १६, १७ र ६ का विभिन्न स्थानमा १५ बिघा जग्गा

प्रकाशित मिति : 19 March, 2019