Logo
सुदूरपश्चिम प्रदेश
समायोजनसँगै अस्पतालमा चिकित्सकको कमी

विशेषज्ञसहितको सेवा दिने अस्पताल घोषण गरिएपनि चिकित्सकको अभावले यसक्षेत्रका बिरामीलाई समस्या भइरहेको नागरिक समाजका अध्यक्ष रमेश जोशीले गरे ।

प्रकाशित मिति : 20 August, 2019
बस्ती नै पहिराको जोखिममा

दिनमा घरमा बस्ने तर राति भएपछि घर छाडेर छिमेकी गाउँमा गएर रात बिताउने गरेको पीडित हरिबहादुर विकले बताए ।

प्रकाशित मिति : 18 August, 2019
सुदूरपश्चिम प्रदेशसभाको चौथो अधिवेशन अन्त्य

बैठकको प्रारम्भमा समय लिएर प्रदेशसभा सदस्य कुन्ती जोशीले डडेल्धुराको परशुराम नगरपालिकाको गौरीगाउँमा हैजाको सङ्क्रमण फैलिएकाले बिरामीको उपचार र रोगको रोकथामको पहल गर्न ध्यानाकर्षण गराइन् ।

प्रकाशित मिति : 18 August, 2019
सुदूरपश्चिम प्रदेशमा १ सय ७६ विद्यालय भवन निर्माण

भवनको अभाव खेप्दै आएका विद्यालयमा भवन निर्माण भएपछि बालबालिकाले सहज रुपमा पठनपाठनको कार्य गर्न पाउने भएका छन ।

प्रकाशित मिति : 17 August, 2019
सुनसान छ,‘कान्छी नेपाल’

यो समाचार कान्तिपुर दैनिकमा मोहन शाहीले लेखेका छन् ।

प्रकाशित मिति : 16 August, 2019
महिना नपुग्दै भत्कियो धनगढी चक्रपथ, मिलेमतोमा गुणस्तरहीन काम भएको पुष्टि

यो समाचार आजको नागरिक दैनिकमा दिलबहादुर छत्याल र पुष्पराज जोशीले लेखेका छन् ।

प्रकाशित मिति : 16 August, 2019
पहिराका कारण दर्जनौँ बस्तीमा क्षति

पहिराले लिगुडे खोलाको निर्माणाधीन पुलसमेत बगाएर लाखौँको क्षति भएको शिक्षक मनबहादुर रोकायाले जानकारी दिए ।

प्रकाशित मिति : 16 August, 2019
गुजारा चलाउन भारत पस्दै मुक्तहलिया

“सरकारी तवरबाटै मुक्तहलियाको तथ्याङ्क सङ्कलमा धेरै मान्छे छुटेका छन्, हामीले पुनः तथ्याङ्क सङ्कलन गरौँभन्दा पनि हाम्रो माग सुनुवाइ भएन ।”

प्रकाशित मिति : 13 August, 2019
पहिरोले सडक भाँसिदा यातायात ठप्प

साँफे मार्तडी सडकमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ ।

प्रकाशित मिति : 12 August, 2019
सरकारी जागिरसँगै कृषिबाट मनग्य आम्दानी

तलबबाट भन्दा कृषि फार्मबाटै आफूले राम्रो आम्दानी लिन सफल भएको बताए ।

प्रकाशित मिति : 10 August, 2019
छायाँनाथ धाम तीर्थयात्रा शुरु

मन्दिरमा जाने तीर्थालुले श्राद्ध, होम, व्रतबन्ध, र आफूले चिताएको वरदान मागेर फिर्ता हुने गरेका छन् ।

प्रकाशित मिति : 8 August, 2019
पहिरो आउँदा राजमार्ग अवरुद्ध

गए रातिदेखि परेको लगातारको वर्षका कारण स्याले–दिपायल जोड्ने डा केआइसिंह राजमार्ग अवरुद्ध भएको छ ।

प्रकाशित मिति : 6 August, 2019