Logo
सुदूरपश्चिम प्रदेश
नदीबाट अवैध रूपमा बालुवा निकासि गर्ने ट्याक्टर चालक पक्राउ

खुटिया नदीबाट अवैध रुपमा बालुवा ल्याउँदै गरेका ७ वटा ट्याक्टरसहित ७ जना चालकलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीको टोलीले धनगढी उपमहानगरपालिका १९ पथरियामा पक्राउ गरेकाे हाे

प्रकाशित मिति : 9 September, 2019
दार्चुलामा पनि डेङ्गुको जोखिम

विगतमा तराईमा बसोवास गर्नेहरुमा मात्रै डेङ्गुको सङ्क्रमण देखिन्थ्यो तर पछिल्लो समय पहाडी जिल्लामा पनि फैलिन थालेको भट्टको भनाइ छ ।

प्रकाशित मिति : 7 September, 2019
चितुवाको आक्रमणबाट बालकको मृत्यु

बालको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र लगिने भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 7 September, 2019
प्रादेशिक कृषि औद्योगिक व्यापार महोत्सव शुरु

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले भाषाको उद्गमस्थल तथा पुरातात्विक महत्व बोकेको जुम्लाका स्थानीय उत्पादनको बजारीकरणमा महोत्सवले सहयोग पुग्ने बताए ।

प्रकाशित मिति : 6 September, 2019
जाजरकोटमा चट्याङ लागेर २३३ भेडा मरे

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार चट्याङले धेरै भेडा मरेपछि कुशेका किसान चिन्तित बनेका छन् ।

प्रकाशित मिति : 3 September, 2019
कहाँ–कहाँ छ आइतबार बिदा ?

थारु समुदायका पुरुषले पानीसमेत नखाई दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै पाँच पाण्डवमध्येका भीमको अटवारी पर्वका बेला पूजा गरिन्छ ।

प्रकाशित मिति : 28 August, 2019
देउडा प्रतियोगिता शुरु

भीमदत्तनगरमै सिद्धनाथ मन्दिर विकास समिति र सुदूरपश्चिमलोक संस्कृति संरक्षण समाजको संयुक्त आयोजनामा महिला देउडा प्रतियोगिता शुरु भएको छ ।

प्रकाशित मिति : 26 August, 2019
अरिङ्गालको टोकाइबाट महिलाको मृत्यु

चौरजहारी अस्पतालले नेपालगञ्ज उपचारका लागि लिन सिफारिश गरे पनि परिवारका सदस्यले बेलमतिलाई केही सञ्चो भएको भन्दै शुक्रबार राति घर फर्काएका थिए ।

प्रकाशित मिति : 25 August, 2019
आँफैले शिलान्यास गरेको पुल १ दशकपछि ऊर्जामन्त्री पुनद्वारा उद्घाटन

अघिल्लो वर्ष असार ३१ गते सम्झौता गरी सोही वर्षको भदौ १ गतेदेखि निर्माण आरम्भ गरेको उक्त पुल ११ महीनामा सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : 25 August, 2019
डेंगु संक्रमित महिलाको मृत्यु

मेट्रो अस्पतालका  डा. विष्णु जोशीले डेंगुको संक्रमण अत्याधिक भएकाले मलासीलाई बचाउन नसकिएको बताए ।

प्रकाशित मिति : 23 August, 2019
अछाममा जिप दुर्घटना, ३ जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार दुर्घटनामा परि बान्नीगढी जयगढ गाउँपालिका-४ का ३८ वर्षीय कालुसिंह आउजी, सोही ठाउँका ३७ वर्षीय अशोक परियार र बैतडीको डिलासैन गाउँपालिका-३ का २२ वर्षीय लालबहादुर बोहराको

प्रकाशित मिति : 22 August, 2019
समायोजनले रित्तिए अस्पताल

सुदूरपश्चिमका सात पहाडी जिल्लामा त सामान्य बिरामीले समेत उपचार पाउन नसक्दा महिनौंदेखि रोग पालेर बस्नुपर्ने अवस्था छ। गम्भीर प्रकृतिका रोगमा उपचार नपाएर अकालमै ज्यान गुमाउनु यस क्षेत्रका पहाडी जिल्लाका बिरामीको

प्रकाशित मिति : 20 August, 2019