Logo
प्रदेश
धान धितो कार्यक्रम लागू

२१ मङ्सिर, बुटवल – खेतीयोग्य जमीन मासिने र नासिने क्रमले कृषिकर्मसमेत प्रभावित हुँदै गइरहेका बेलामा कृषिमा आकर्षण बढाउन बुटवल उपमहानगरपालिकाले किसानको धान धितो कार्यक्रम लागू गरेको छ । उपमहानगरपालिकाले ल्याएको

प्रकाशित मिति : 7 December, 2018
सामुदायिक वनको काठ दुरुपयोगमा मुद्दा

२१ मङ्सिर, काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल सङ्खुवासभामा कार्यरत सशस्त्र प्रहरी नायब उपरीक्षक रामप्रसाद भण्डारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार सामुदायिक

प्रकाशित मिति : 7 December, 2018
मोटरसाइकलबाट लडेर वृद्धाको मृत्यु

२१ मङ्सिर, लहान – सिराहा अर्नमा गाउँपालिका– ३ हर्कट्टामा मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएका एक वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ । स ५ प ९७४२ नं को मोटरसाइकलबाट हिजो

प्रकाशित मिति : 7 December, 2018
शल्यक्रियासहितको आँखा शिविर सञ्चालन

२१ मंगसिर, मङ्गलबारे – इलामको फाकफोकथुम गाउँपालिकाको आमचोकमा शल्यक्रियासहितको निःशुल्क आँखा शिविर बिहीबारदेखि शुरू भएको छ । नेपाल नेत्रज्योति सङ्घ इलाम, फाकफोकथुम गाउँपालिका तथा आँखा अस्पताल विराटनगरको संयुक्त आयोजनामा शुरु

प्रकाशित मिति : 7 December, 2018
मन्दिरबाट नै सुरू हुन्छ धार्मिक विकृति, कीर्ते मुद्दामा रत्नसागरका महन्त वैष्णव पक्राउ

२० मङ्सिर, जनकपुरधाम – जनक हजारी विद्यापीठ जनकपुरको भोगमा रहेका गुठी संस्थानको जग्गाको नक्कली जग्गा धनी दर्ता स्रेस्ता बनाई आफ्नो हो भनी दाबी गर्ने रत्नसागरका महन्त बैकुण्ठदास वैष्णवलाई प्रहरीले पक्राउ

प्रकाशित मिति : 6 December, 2018
विद्युत्का कर्मचारीमाथि कुटपिट

२० मङ्सिर, लहान – हुकिङ गरी विद्युत् चुहावट नियन्त्रण गर्न छडकेमा सिरहा नगरपालिका–१३ स्थित गम्हरीया फूलबरीया पुगेको विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाका दुई कर्मचारीमाथि स्थानीयवासीले कुटपिट गरेका छन् । विद्युत्

प्रकाशित मिति : 6 December, 2018
प्रदेश पाँचमा आठ जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना

२० मङ्सिर, रुपन्देही – प्रदेश पाँचका आठ जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना गरिएको छ । भूमि व्यवस्था, कृषि, तथा सहकारी मन्त्रालयअन्तर्गत प्रदेशका १२ जिल्ला हेर्नेगरी गुल्मी, पाल्पा, अर्घाखाँची, नवलपरासी, कपिलबस्तु,

प्रकाशित मिति : 6 December, 2018
खेतीयोग्य जमिन जोगाउन विशेष तटबन्ध

दाङको राप्ती नदी नियन्त्रण गरी खेतीयोग्य जमिन जोगाउन नेपाल सरकारले विशेष कार्यक्रम लागू गर्ने भएको छ । आगामी वर्षदेखि लागू हुने गरी जलस्रोत तथा सिँचाइ विभागअन्तर्गत रहेको डब्लु आर पीपीएफ

प्रकाशित मिति : 6 December, 2018
प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यको शपथ

१९ मङ्सिर, विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेल तथा सदस्यद्वय मीना भण्डारी र पूर्ण लक्समलाई आज एक समारोहबीच पद तथा गोपनियताको

प्रकाशित मिति : 5 December, 2018
तीन सदस्यलाई प्रदेशको राजधानी र नाम तोक्ने कार्यविधि बनाउने जिम्मा

१९ मङ्सिर, खस्यौली – प्रदेश नं ५ को नामरकण र स्थायी राजधानी सिफारिश समितिको कार्यविधि बनाउने विषयलाई टुङ्गो लगाउन प्रदेशसभाका तीन सदस्यलाई जिम्मा दिइएको छ । प्रदेश नं ५ को

प्रकाशित मिति : 5 December, 2018
अस्थिपञ्जर फेला

१९ मङ्सिर, दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३, अँधेरीखोलाको मुहानमा एक व्यक्तिको अस्थिपञ्जर फेला परेको छ । सोही वडाको कोटथोक निवासी ४४ वर्षीय टेकबहादुर थापाको अस्थिपञ्जर आज फेला परेको हो ।

प्रकाशित मिति : 5 December, 2018
धाम निर्माणका लागि बैंकको सहयोग

१९ मङ्सिर, चितवन – भरतपुर महानगरपालिका–११ मा रहेको गणेशस्थानलाई गणेशधाम बनाउन सहयोग पुर्याउने उद्देश्यले प्राइम कमर्सियल बैंकले रु एक लाख ५० हजार सहयोग गरेको छ । प्राइम कमर्सियल बैँक भरतपुर

प्रकाशित मिति : 5 December, 2018