Logo
प्रदेश
प्लाष्टिकरहित रारा बनाउने अभियान शुरु

१७ मङ्सिर, रारा – प्लाष्टिकरहित रारा बनाउने अभियान शुरु गरिएकोे छ । आर्ट समिट टुल्स एण्ड ट्राभल प्रालिको आयोजनामा शुरु गरिएको उक्त अभियानको कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री

प्रकाशित मिति : 3 December, 2018
कर्णालीमा पत्रकार स्वास्थ्य बीमा कार्यक्रम शुरु

१७ मङ्सिर, सुर्खेत – कर्णाली प्रदेश सरकारले पत्रकार स्वास्थ्य बीमा कार्यक्रम शु्रु गरेको छ । प्रदेशका लागि नै भनेर प्रदेश सरकारले छुट्टै कार्यविधि बनाएर स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेकोे हो

प्रकाशित मिति : 3 December, 2018
चरेससहित चार पक्राउ

१७ मङ्सिर, बुटवल – बुटवलको मुख्य होटल क्षेत्र इँट्टाभट्टीबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेससहित चार जना व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले बुटवल उपमहानगरपालिका–९ इँट्टाभट्टीमा सुराकीका आधारमा शनिबार राति खानतलास

प्रकाशित मिति : 3 December, 2018
शिक्षकले आफ्नो पेशालाई मर्यादित बनाउनुपर्छः मुख्यमन्त्री पौडेल

१७ मङ्सिर, हेटौँडा – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो पेशालाई मर्यादित बनाउन शिक्षकलाई आग्रह गरेका छन् । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले आज हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन

प्रकाशित मिति : 3 December, 2018
बेपत्ता मुखिया फेला परेनन्

१७ मङ्सिर, सप्तरी – माछा मार्न जाँदा सप्तरीको डाकनेश्वरी नगरपालिका–३ हटेलका २२ वर्षीय रामबाबु मुखिया आइतबारदेखि बेपत्ता भएका छन् । डाक्नेश्वरी–३ स्थित पातो–हटेलका बीचमा रहेको खड्ग नदीमा बनेको पुलको साइफनमा

प्रकाशित मिति : 3 December, 2018
८० वर्षमा नागरिकता

१६ मङ्सिर, रुकुम पूर्व – भुमे गाउँपालिका– ६ महतका प्रवासी बुढाले ८० वर्षको उमेरमा नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको घुम्ति शिविरमा बुढालाई नागरिकता वितरण गरिएको

प्रकाशित मिति : 2 December, 2018
छाउगोठ मुक्त घोषणा

१६ मङ्सिर, अछाम – मेल्लेख गाउँपालिका–१ र २ ऋषीदहलाई छाउगोठ मुक्त वडा घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराल–२ को डाँडासिरीमा आज पत्रकार सम्मेलन गरी दुईवटै वडालाई छाउगोठ मुक्त

प्रकाशित मिति : 2 December, 2018
खानेपानी संस्थानका शाखामा धर्ना

१६ मङ्सिर, काठमाडौँ – नेपाल खानेपानी संस्थानमा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीको रोजगारी ग्यारेन्टी हुनुपर्नेलगायत माग राखी २४ वटै शाखामा १५ दिनदेखि कर्मचारीले धर्ना दिइरहेका छन् । संस्थानको प्रधान कार्यालय

प्रकाशित मिति : 2 December, 2018
सत्तरी दुर्घटनामा २३ जनाको मृत्यु , ५६ जना घाइते

१६ मङ्सिर, दाङ – जिल्लामा चालू आर्थिक वर्ष २०७५÷७६ को हालसम्ममा ९३ सवारीसाधन दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५६ जना घाइते भएका छन् । जिल्ला ट्राफिक

प्रकाशित मिति : 2 December, 2018
प्रहरी जवान मृत भेटिए

१६ मङ्सिर, दमक – इलाका प्रहरी कार्यालय दमकमा कार्यरत प्रहरी जवान २४ वर्षीय टेकराज पौडेल आज मृत भेटिएका छन् । सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ घर भएका पौडेल दमक नगरपालिका–६ मा डेरा

प्रकाशित मिति : 2 December, 2018
मुक्तकमैयाद्वारा आन्दोलन घोषणा

१४ मङ्सिर, धनगढी – सरकारले कमैया मुक्तिको घोषणा गरेको लामो समय भइसक्दासमेत पुनर्स्थापना कार्यले अझै पूर्णता नपाएपछि कैलालीका मुक्तकमैयाले आन्दोलनको घोषणा गरेका छन् । मुक्तकमैया पुनस्र्थापना आन्दोलन समितिले आज यहाँ

प्रकाशित मिति : 30 November, 2018
ठूलो परिणाममा चरेस नष्ट

१४ मङ्सिर, बझाङ – जिल्ला अदालत बझाङले २६ वर्षपछि आज ४५ किलो लागुऔषध चरेस नष्ट गरेको छ । २०५४ साल साउनमा विशेष सुराकीका आधारमा प्रहरीले दुई समूहको छुट्टाछुट्टै गरी ४५

प्रकाशित मिति : 30 November, 2018