Logo
पत्र-पत्रिका
राजपा पनि टुक्रियो

राष्ट्रिय जनता पार्टी राजपाले शुक्रबार आफ्नो प्रथम स्थापना दिवस मनाउँदै गर्दा असन्तुष्ट नेताहरुले बेग्लै पार्टी घोषणा गरेका छन् । ६ मधेसकेन्द्रित दल मिलेर गत बर्ष वैशाख ७ कै दिन राजपा

प्रकाशित मिति : 22 April, 2018
प्रधानमन्त्री ओलीको चीन भ्रमणअघि मोदी काठमाडौं आउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपाल भ्रमण गर्ने समाचार सार्वजनिक भएको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । नेपालका प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण गरेपछि मात्र मोदीले नेपाल भ्रमण गर्ने निर्धारित योजनाअनुरूप कार्यक्रम

प्रकाशित मिति : 22 April, 2018
तलबबाहेक २२ अर्ब खान्छन् कर्मचारी

सरकारी कर्मचारी र उच्चपदस्थहरूले गत वर्ष मात्र तलबबाहेक २२ अर्ब रुपैयाँभन्दा बढी रकम राष्ट्रिय ढुकुटीबाट खर्च गरेका छन् । सेवा प्रवाहको सवालमा सधैं जनगुनासाको घेरामा पर्दै आइरहेका कर्मचारी अतिरिक्त सुविधाप्रति

प्रकाशित मिति : 21 April, 2018
नबुझ्ने प्रेस्क्रिप्सन लेख्ने डाक्टरलाई कारबाही

बिरामीको पुर्जामा चिकित्सकले लेख्दा औषधिको सिफारिस (प्रेस्क्रिप्सन) नबुझेको गुनासो बढ्न थालेपछि नेपाल मेडिकल काउन्सिलले बुझिने अक्षर र भाषामा प्रेस्क्रिप्सन लेख्न आग्रह गरेको छ । मेडिकल काउन्सिलको आग्रहलाई अटेर गर्ने चिकित्सकलाई

प्रकाशित मिति : 21 April, 2018
वैदेशिक रोजगारीमा जानेका लागि नयाँ नियम !

सरकारले वैदेशिक रोजगारीका लागि जाने व्यक्तिका लागि न्यूनतम एकहप्ते सीपमुलक तालिम लिएको हुनुपर्ने बाध्यकारी व्यवस्था गर्ने तयारी गरेको छ । तालिम र सीपबिना नै वैदेशिक रोजगारीमा जाँदा कमाइ पनि राम्रो

प्रकाशित मिति : 21 April, 2018
महिलाहरु चोरबाटोबाट विदेशः जहाँ हुन्छ नेपाली युवतीको खरिदबिक्री

कैलाली कनरीकी २१ वर्षीया लक्ष्मी चौधरी चार वर्षअघि अवैध बाटो भएर घरेलु कामदारका रूपमा कुवेत पुगिन् । त्यहाँ उनले सोचेजस्तो काम र दाम पाउन सकिनन् । दुई वर्ष नबित्दै फर्किइन् । जाँदाजस्तो फर्किन

प्रकाशित मिति : 21 April, 2018
नयाँ लाइसेन्स लिँदा नयाँ नियम : चालकले यस्तो गर्नुपर्ने

नयाँ सवारी चालक अनुमति पत्र लिने व्यक्तिलाई सरकारले अनिवार्य रुपमा ट्राफिक नियमको बारेमा कक्षा लिनुपर्ने नियम लागू गर्ने भएको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ । सवारी दूर्घटना न्यूनीकरण गर्न र चालकलाई सवारी

प्रकाशित मिति : 21 April, 2018
अब नेपालमा बलात्कारीलाई यस्तो सजाय !

बलात्कार गरेर हत्या गरेमा, अपहरण गरेर हत्या गरेमा, जातीय (जाति नै समाप्त हुने गरी) हत्या गरेमा आजीवन कारावासको व्यवस्था गरिएको छ । मुलुकी अपराध (संहिता) ऐन २०७४ ले समाजमा गलत

प्रकाशित मिति : 21 April, 2018
भदौदेखि बहुविवाह शब्द खारेजः

आउँदो भदौ १ गतेदेखि बहुविवाह कानुनी रुपमा दर्ता नहुने भएको छ । मौजुदा कानुनले कसैले बहुविवाह गरे र पीडित पक्षले मुद्दा हाले कानुनी कारबाहीको व्यवस्था गरिएको छ । तर, भदौबाट

प्रकाशित मिति : 21 April, 2018
के गर्दैछन् बालकृष्ण ढुंगेल ?

काठमाडौं – सदरखोर डिल्लीबजारमा माओवादीका पूर्वसांसद बालकृष्ण ढुंगेल गीत लेखनमा व्यस्त छन् । आजको राजधानी दैनिकमा यो समाचार छापिएको छ । थोरै बिरामी, धेरै सिर्जनशील बन्न थालेका उनी राजनीतिक मिजासमा कडा छन्

प्रकाशित मिति : 20 April, 2018
नेपालमा रेल ल्याउन भारत र चीनको प्रतिस्पर्धाः को पहिला ?

केरुङ र रक्सौलका रेलको प्रतिस्पर्धा छ, तर लगानी कसको ? अस्पष्ट छ प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका वेला भारतको रक्सौलदेखि काठमाडौंसम्म रेलमार्ग बनाउने सम्झौता भयो । त्यसलगत्तै परराष्ट्रमन्त्री प्रदीपकुमार

प्रकाशित मिति : 20 April, 2018
कौडीको भाउमा बहुमुल्य जडीबुटी ! ३० रुपैयाँमा बेचेको सामान २ हजारमा किन्नुपर्ने

सदरमुकाम चैनपुरमा चिया पसल सञ्चालन गरिरहेका दुर्गाथली गाउँपालिका सैनपसलेका दिनेश धामीले एक महिनाअघि धनगढीबाट चियाँमा हाल्ने भारतीय मसलाको प्याकेट किने । एक सय रुपैयाँमा ५० ग्राम चिया मसला किनेका उनी

प्रकाशित मिति : 20 April, 2018