Logo
पत्र-पत्रिका
२५ देखि ३० वैशाख बीचमा स्थानीय निर्वाचन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वैशाख अन्तिम साता स्थानीय तहको निर्वाचन गराउने घोषणा गरेका छन् । निर्वाचनसँग सम्बन्धित सबै विधेयक १५ माघभित्र पारित गरिने उनको दाबी छ । प्रमुख तीन

प्रकाशित मिति : 23 January, 2017
सर्वोच्चको आदेश– ‘आमाको नामबाट नागरिकता देऊ’

सर्वोच्च अदालतले बुवाको पहिचान नखुलेकै आधारमा नेपाली आमाका सन्तानलाई वंशजको नागरिकताबाट वञ्चित गर्न नमिल्ने ठहर्‍याएको छ । बाबुको नागरिकताको अवस्था थाहा नभएकै कारणबाट जिल्ला प्रशासन कार्यालय काठमाडौंले नागरिकता दिन इन्कार

प्रकाशित मिति : 23 January, 2017
वर्षमा १३ अर्बको विद्युत् चोरी : कसरी हुन्छ बिजुली चोरी ?

नेपाल विद्युत् प्राधिकरणकै कर्मचारीको मिलेमतोमा वर्षाैँदेखि ठूला उद्योगहरूलाई निःशुल्क बिजुली दिइँदै आएको खुलेको आजको नयाँ पत्रिकामा खबर छ । कमिसन लिएर उद्योगीलाई निःशुल्क बिजुली दिँदै आएका प्राधिकरणका १२ कर्मचारी र चार

प्रकाशित मिति : 23 January, 2017
युवती लगाएर व्यवसायीको अपहरण : प्रेमको नाटक, बलात्कार मुद्दा र ब्ल्याकमेलिङ

युवती परिचालन गरी नाटकीय रूपमा अपहरण गर्ने र बलात्कार मुद्दामा फसाउने भन्दै ‘ब्ल्याकमेलिङ’ गरेर पैसा उठाउने गिरोह राजधानीमा सक्रिय रहेको खुलेको छ । गिरोहका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : 22 January, 2017
स्ववियु चुनावका लागि विद्यार्थी ताते, त्रिवि सुस्त

त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनाव घोषणा गरेसंँगै विद्यार्थी संगठनहरू चुनाव आफ्नो पक्षमा पार्न कस्सिएका छन् । तीन ठूला विद्यार्थी संगठन चुनावको रणनीतिसहित काममा जुट्न थाले पनि त्रिवि भने प्रधानमन्त्री तथा विश्वविद्यालयका

प्रकाशित मिति : 22 January, 2017
अन्तर्राष्ट्रिय वायुसेवालाई हातहतियारसहितका सुरक्षाकर्मी राख्ने बाटो खुल्यो

नेपालका विमानस्थलमा अवतरण गर्ने अन्य राष्ट्रका वायुसेवाले वायुयानभित्र हातहतियारसहितका सुरक्षाकर्मी (एयरमार्सल) राख्ने बाटो खुलेको छ। नागरिक उड्डयन सुरक्षा नियमावली २०७३ ले इनफ्लाइट सेक्युरिटी अफिसर राख्न पाउने बाटो खोलेको हो। नियमावलीअनुसार

प्रकाशित मिति : 22 January, 2017
प्रहरीभन्दा गाँजा तस्कर चलाख !

जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक सय २५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । गाँजाको मुख्य तस्कर नै पक्राउ गर्ने प्रहरीको प्रयास भने सफल हुन सकेन । प्रहरीले गाँजा

प्रकाशित मिति : 21 January, 2017
पूर्वआयुक्तहरुद्वारा एक वर्षभित्र तीनवटै निर्वाचन गर्न दबाव

स्वस्फूर्त रूपमा संगठित भएका समाजका प्रबुद्ध व्यक्तिको भेलाले आगामी माघ ७ भित्र तीनवटै तहको निर्वाचन सम्भव रहेको भन्दै सरकार र दललाई दबाब दिने निष्कर्ष निकालेका छन्। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्वमुख्यसचिव

प्रकाशित मिति : 21 January, 2017
इन्टरपोल सम्मेलन : आतंकवादविरुद्ध संयुक्त लड्ने प्रतिबद्धता

काठमाडौं – पाँचबुँदे निर्णय गर्दै अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को २३औँ एसिया क्षेत्रीय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलनले आतंकवादविरुद्ध संयुक्त रूपमा लड्ने प्रतिबद्धता गरेको खबर आजको नयाँ पत्रिकामा

प्रकाशित मिति : 21 January, 2017
भारतीय राजदूतलाई कालो झण्डा

निर्माण सम्पन्न नभई हुलाकी राजमार्ग उद्घाटन गरिएको भन्दै कैलालीका स्थानीय बासीन्दाले भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक र भारतीय राजदूत रन्जित रेलाई कालो झण्डा देखाएका छन् । कैलाली जिल्लाको

प्रकाशित मिति : 20 January, 2017
सुन तस्करी प्रकरण : छानबिनको दायरामा नेता र व्यापारी

सुन तस्करी र विदेशी मुद्रा अपचलन अभियोगमा नेपाल प्रहरीले राजनीतिक दलका नेता तथा विभिन्न व्यापारीमाथि अनुसन्धान अघि बढाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी), महानगरीय प्रहरी अपराध महाशाखा र

प्रकाशित मिति : 20 January, 2017
मर्यादाक्रममा कुरा नमिलेपछि थापा-गच्छदार सरकारबाहिरै

राप्रपा अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारलाई सरकारमा ल्याउने प्रधानमन्त्री पुष्पकमल दाहालको योजना तत्काललाई टरेको छ। दाहाल बिहीबारै थापा र गच्छदारलाई मन्त्री बनाउने प्रयासमा रहे

प्रकाशित मिति : 20 January, 2017