Logo
पत्र-पत्रिका
‘माक्र्सवाद र समाजवाद’ विषयमा अन्तरराष्ट्रिय सम्मेलन हुँदै

विश्व सर्वहारा वर्गका नेता कालमाक्र्सको जन्म द्विशतवार्षिकीका अवसरमा नेपाल कम्युनिष्ट पार्टी र नेकपा (मसाल)ले यही जेठ १६ र १७ गते नेपालमा ‘माक्र्सवाद र समाजवाद’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएका छन्

प्रकाशित मिति : 28 May, 2018
संघीय समाजवादी फोरम सरकारमा सहभागी हुँदै

संघीय समाजवादी फोरम नेपाल केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा दुई बुँदे सहमति भएपछि

प्रकाशित मिति : 28 May, 2018
फोरम-राजपा दुरी बढ्यो

प्रदेश २ को सरकार गठबन्धनमा रहेका संघीइ समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी राजपा बीच दुरी बढेको छ । सरकारको नीति तथा कार्यक्रममा फोरमले समर्थन जनाएपछि यी दुई दलबीचको सम्बन्धमा

प्रकाशित मिति : 28 May, 2018
विद्यार्थी फेल भए शिक्षकलाई दण्डित

महानगरपालिकाले सार्वजनिक शिक्षा सुधार गर्न विद्यार्थी अनुत्तीर्ण भए शिक्षकको तलब वृद्धि रोकिने प्रावधानसहितको शिक्षा नियमावली २०७४ कायौन्वयनमा ल्याएको छ। राजपत्रमा ‘विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४’ जारी गरी सो व्यवस्था गरिएको

प्रकाशित मिति : 28 May, 2018
धादिङमा ठेकेदारको यस्तो लापरबाही

जिल्ला सदरमुकाम धादिङबेसीबाट २८ किलोमिटर दूरीको टारीबेसी जोड्ने सडकखण्ड स्तरोन्नतीका नाममा जनतालाई सास्ती भएको छ । स्तरोन्नती गर्ने जिम्मा लिएको लामा कन्सट्रक्सनले निर्माण थालेको १८ महिना बित्न लागिसक्यो तर अपेक्षित

प्रकाशित मिति : 26 May, 2018
राजधानीका तीन स्थानमा मोनोरेल

राजधानीका तीन स्थानमा मानोरेल निर्माण गर्ने गरी सम्भाव्यता अध्ययन शुरु भएको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ । काठमाडौंका तीलगंगा नागढुंगा, रिङरोडको २७ किलोमिटर र नदी किनारामा रेल सञ्चालन गर्ने गरी विभिन्न तीन

प्रकाशित मिति : 26 May, 2018
कलंकी अन्डरपास असार १५ देखि सञ्चालन हुने

राजधानीको कलंकीमा निर्माण भइरहेको मुलुककै पहिलो अन्डरपास असारको दोस्रो सातादेखि सञ्चालनमा आउने भएको छ । असार १५ गतेदेखि यसलाई सञ्चालनमा ल्याउने तयारी भइरहेको काठमाडौं चक्रपथ सुधार आयोजनाले जानकारी दिएको खबर आजको गोरखापत्रमा

प्रकाशित मिति : 26 May, 2018
काठमाडौंमै देखियो बर्डफ्लु

केही दिनअघि चितवनमा देखिएको बर्डफ्लु संक्रमण काठमाडौंमा पनि देखिएको खबर आजको नयाँ पत्रिकामा  छापिएको छ । काठमाडौंको तारकेश्वर नगरपालिकाअन्तर्गत धर्मस्थलीमा हाँस र कुखुरामा बर्डफ्लु देखिएको हो । सानो खोरमा पालिएका कुखुरा र

प्रकाशित मिति : 26 May, 2018
के दशैंअघि आउला त मेलम्चीको पानी ?

दशैं अगावै उपत्यकाबासीलाई मेलम्चीको पानी खुवाउन अहिले मेलम्ची सुरुङमा फिनिसिङको काम भइरहेको छ । तर, काम भने कछुवाको गतिमा अगाडि बढेको छ खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ । अघिल्लो बर्षको दशैंमा उपत्यकावासीलाई

प्रकाशित मिति : 26 May, 2018
मेडिकल स्नातक प्रवेश परीक्षा आयोगले लिने

चिकित्साशास्त्रतर्फ स्नातक तहका लागि एकीकृत प्रवेश परीक्षा पद्धति लागू हुने भएको खबर आजको नागरिक दैनिकमा छापिएको छ । चिकित्साशास्त्र अध्ययन हुने विभिन्न शैक्षिक निकायमा फरकफरक मापदण्ड र क्यालेन्डरका आधारमा प्रवेश परीक्षा सञ्चालन

प्रकाशित मिति : 26 May, 2018
बैठकमै नबसी भत्ता खान्छन् सांसदहरु

सरकारद्धार प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल भइरहँदा अधिकांश सांसद बैठक भत्ताका लागि हाजिर गरेर बाहिरिने गरेका छन् । बिहीबरको संसद बैठकमा पनि यस्तै दृश्य देखियो भन्ने खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रकाशित मिति : 25 May, 2018
गम्भीर बहस, रित्तो संसदः हाजिर गर्ने २२२, छलफलमा बस्ने ५५

नीति तथा कार्यक्रम संसद्को नियमित छलफलको विषय होइन, वर्षभरिका विकास निर्माणलाई दिशानिर्देश गर्ने विशिष्ट प्रक्रिया हो । तर, राष्ट्रपतिद्वारा संसद्मा सोमबार प्रस्तुत नीति तथा कार्यक्रममाथि बुधबारबाट सुरु भएको बहसमा बिहीबार

प्रकाशित मिति : 25 May, 2018