Logo
पत्र-पत्रिका
व्यापारीलाई सांसद बन्‍ने सोख !

दोस्रो संविधानसभामा सरकारले सांसद मनोनित (चौबीस जनामध्ये) गरेपछि व्यापारी अनिल रुंगटालाई राजनीतिको यस्तो चस्का लाग्यो, उनी यसपालि कांग्रेसको टिकटमा पर्सा-१ मा प्रतिनिधि सभाको उम्मेदवार भएका छन् । कांग्रेसको समानुपातिकतर्फको सूचीमा

प्रकाशित मिति : 8 November, 2017
अपराध लुकाउन नाम र धर्म परिवर्तन !

व्यक्ति हत्याको १० बर्ष पूरानो घटनामा संग्लन भएको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसरले असोज ३० मा गोर्कणेश्वरबाट एकजनालाई पक्राउ गर्‍यो । बौद्ध क्षेत्रमा गार्मेन्टमा काम गर्ने भनिएका बाहिद खानले पक्राउपछि

प्रकाशित मिति : 8 November, 2017
मेलम्ची खानेपानीको सुरुङ अब दुई महिनाभित्र तयार हुने

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम अबको दुई महिनाभित्रै पूरा हुने भएको छ । अब करिब १२ सय मिटर मात्रै सुरुङ खन्न बाँकी छ । हाल दैनिक १८ मिटरका

प्रकाशित मिति : 8 November, 2017
मुलुक निर्वाचनमय तर व्यवसायी डर , धम्की र चन्दा त्रासमा

आगामी १० र २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा मुलुक निर्वाचनमय बन्दै गएको छ । मुलुकका सबै क्षेत्रका व्यक्तिलाई यसले उत्साही तुल्याएको भए पनि निजी क्षेत्रका अधिकांश

प्रकाशित मिति : 7 November, 2017
एक उम्मेदवारको खर्च दुई करोड – सरकारको २० अर्ब, हेर्नुहोस् कहाँ-कहाँ हुन्छ खर्च ?

आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा करिब ४३ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उम्मेदवार र राजनीतिक दलहरूले २३ अर्बभन्दा बढी र निर्वाचन आयोग र सरकारले २० अर्बभन्दा बढी

प्रकाशित मिति : 7 November, 2017
बाग्मती सफाईको नाममा पाँच अर्ब सकियो , बाग्मतीको हालत उस्तै !

बाग्मतीलाई सफा र चिटिक्क पारेर पवित्र जल बगाउने सोचसाथ सफाइ अभियान थालिएको दुई दशकभन्दा बढी समय भएको छ । यसबीचमा यहाँ धेरै पानी बगिसकेको छ र सफाइका नाममा अर्बौं बजेट

प्रकाशित मिति : 7 November, 2017
बेलायती महारानी भ्रष्टाचार तथा कर छलीमा तानिइन

बेलायतकी महारानी एलिजावेथलगायत संसारका धनी र शक्तिशाली व्यक्तिहरुले भ्रष्टाचार गरेको धन लुकाउने र कर छल्ने उद्देश्यले बाह्य मुलुकमा लगानी गरेको खुलासा भएको छ । ‘प्याराडाइज पेपर्स’ नाम दिइएको अनुसन्धानमा १

प्रकाशित मिति : 7 November, 2017
पसल अनुगमन गर्दा सञ्चालक फरार, कर्मचारी परे थुनामा

लत्ताकपडा, जुत्ता घडीलगायतका सामानमा बढी मुल्य लिई ठगी गर्ने दरबारमार्ग, न्युरोड र ठमेलका कर्मचारीलाई प्रहरीले पक्रे पनि वास्तविक सञ्चालक अझै फरार छन् । कात्तिक १५ गते प्रहरी परिसर काठमाडौंले केही

प्रकाशित मिति : 7 November, 2017
दुर्गम गाउँ जहाँ उम्मेदवार नै पुग्दैनन – ४८ सालदेखि उम्मेदवार नपुगेका ठाउँ !

सुगम मानिने कैलालीमा दर्जनौं यस्ता दुर्गम गाउँ छन् जहाँ संसदीय चुनावमा मत माग्न उम्मेदवार गाउँ पुगेको धेरैलाई सम्झना छैन । जिल्लाको पहाडी क्षेत्र चुरेमा पर्ने २ दर्जनभन्दा बढी यी गाउँका

प्रकाशित मिति : 7 November, 2017
कलिलै उमेरमा अवैध बाटो : किशोर किशोरीका अमेरिका सपना

हवाई, जल र स्थलमार्ग भएर अवैध रूपमा अमेरिका पुग्नेमा किशोर किशोरीसमेत रहेको खुलासा भएको छ। अमेरिकी सरकारले नै आफ्ना माइनर केन्द्र (बालबालिका राखिने स्थान) हरूमा किशोर किशोरी रहेको जानकारी नेपाली

प्रकाशित मिति : 6 November, 2017
पाँच महिनापछि कलंकी चोकमा जाम नहुने

  उपत्यकाको मुख्य नाका नागढुंगा हुँदै पृथ्वी राजमार्गतर्फ यात्रा गर्ने यात्रुले अब कलंकी चोकको झन्झटिलो ट्राफिक जामबाट मुक्ति पाउने भएका छन् । यसका लागि मात्रै पाँच महिना कुरे पुग्छ ।

प्रकाशित मिति : 1 November, 2017
नेपालका सडकले निम्त्याउँदै मृत्यु

दिनप्रतिदिन बढ्दै गएको सवारी दुर्घटनाका कारण नेपालका कतिपय सडक ‘डेथ–जोन’ बन्दै गएका छन्।  करिब २४ वर्षअघि बनेको सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ संशोधन गरी वैज्ञानिक नबनाएसम्म दुर्घटना नियन्त्रण नहुने विज्ञहरूको

प्रकाशित मिति : 1 November, 2017