Logo
पत्र-पत्रिका
जलविद्युतमा भारतबाहेकको लगानी सम्भावना समाप्त

भारतले यसै साता जारी गरेको क्रस बोर्डर विद्युत् व्यापार निर्देशिकाले नेपालमा जलविद्युत् विकासलाई ठुलो चुनौती खडा गरेको छ । भारतीय लगानीबाहेकका जलविद्युत् कम्पनीबाट विद्युत् खरिदलाई नियन्त्रित गर्ने भारतीय नीतिले नेपालमा

प्रकाशित मिति : 9 December, 2016
भोलिपल्टै सहमति तोड्ने प्रयास

नेपाल मेडिकल काउन्सिलको गत सोमबारको पूर्ण परिषद् (फुल हाउस) बैठकमा एउटा मुख्य एजेन्डा थियो– बी एन्ड सी मेडिकल कलेज झापालाई सम्बन्धन दिनेबारे प्रतिवेदन शिक्षा मन्त्रालयमा पेस गर्ने, कान्तिपुर राष्ट्रिय दैनिकमा

प्रकाशित मिति : 8 December, 2016
पत्नीले सम्बन्धविच्छेद चाहेमा अंश नपाउने

पति र पत्नीबीच पत्नीका कारण सम्बन्धविच्छेद भए अंश दाबी गर्न नमिल्ने नयाँ कानुनी व्यवस्था प्रस्ताव गरिएको छ । आजको गोरखापत्रमा खबर छ– पत्नीले आफ्नै इच्छाले सम्बन्धविच्छेदको निवेदन अदालतमा दर्ता गर्दा

प्रकाशित मिति : 7 December, 2016
कलेजो प्रत्यारोपण अब नेपालमै

मानव अङ्ग प्रत्यारोपणसम्बन्धी नियमावली पारित भएपछि अब नेपालमै कलेजो प्रत्यारोपण हुने भएको छ । मानव अङ्ग प्रत्यारोपण नियमावली २०७३ ले कलेजो प्रत्यारोपणको बाटो खुला गरेसँगै अब स्वास्थ्य मन्त्रालय अन्तर्गत मानव

प्रकाशित मिति : 3 December, 2016
संशोधन प्रस्ताव पास गर्न मोर्चाको सर्त

मधेसी मोर्चाले संविधान संशोधन विधेयक आफूले भनेअनुसार परिमार्जन भएमात्र संसदबाट पास गर्न सहयोग गर्ने सर्त राखेको छ । सीमांकनबारे झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई थाती राखेर संविधान संशोधन गर्न

प्रकाशित मिति : 3 December, 2016
यसरी हुन्छ उपत्यकामा जमिनमुनि मेट्रो रेल सम्भव

उपत्यकाका सडकले थप नयाँ साधन अब धान्न नसक्ने चर्चा हुँदा मेट्रो रेल सञ्चालन सम्भव भएको दाबी गरिएको छ । बेलायतको मेट्रो रेल (लन्डन अन्डरग्राउन्ड)सँग सम्बन्धित एउटा परियोजनामा आबद्ध भइसकेका नेपाली

प्रकाशित मिति : 26 November, 2016
पार्टी एकीकरणको साता नबित्दै राप्रपामा वैचारिक विवाद !

पार्टी एकीकरणको साता नबित्दै राप्रपाभित्र वैचारिक विवाद देखिएको छ । सोमबार राजधानीमा कार्यक्रम आयोजना गरी एकीकरण घोषणा गरिएको राप्रपामा राजतन्त्रका विषमा विवाद देखिएको हो। एक अन्तर्वार्तामा राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर

प्रकाशित मिति : 26 November, 2016
निःशुल्क डायलासिस नाममात्रः रकम असुल्छन् अस्पताल

सरकारले गरिबलाई आवश्यकताअनुसार डायलासिस सेवा आजीवन निः शुल्क गर्ने निर्णय गरे पनि अस्तालहरुले दुईपटकभन्दा बढी डायलसिस गर्दा बिरामीबाट रकम शुल्क असुल्ने गरेका छन् ।  नयाँ बिरामीले त चर्को शुल्क तिरेर

प्रकाशित मिति : 26 November, 2016
एमालेमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको प्रस्ताव लैजान नेतृत्वलाई दबाब

एमालेका युवा नेताहरूले सरकारले संविधान संशोधनको प्रस्ताव ल्याए प्रत्यक्ष कार्यकारीको पक्षमा उभिन नेतृत्वलाई सुझाव दिएका छन् । मुलुकमा राजनीतिक स्थिरता नहुँदा कुनै पनि सरकारले राम्रो काम गर्न नपाएको भन्दै अब

प्रकाशित मिति : 21 November, 2016
उपचारका नाममा कार्यकर्तालाई बाँडियो चार अर्ब

दोस्रो जनआन्दोलन २०६२/०६३ पछि बनेका नौवटा लोकतान्त्रिक सरकारले आर्थिक सहायता तथा औषधिउपचार खर्चका नाममा ४ अर्ब रुपैंया आफ्ना कार्यकर्तालाई वितरण गरेको पाइएको छ । सरकारबाट आर्थिक सहायता तथा औषधिउपचारका नाममा

प्रकाशित मिति : 19 November, 2016
तिब्बती नेतासँग बसेको देउवाको फोटो बाहिर आयो

नेपाली कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका बेला कुनै तिब्बती शरणार्थी नेतासँग आफ्नो भेटघाट नभएको दाबी गरेको २४ घण्टा बित्न नउपाउँदै तिव्वती नेतासँग बसेको उनको फोटो सार्वजनिक

प्रकाशित मिति : 11 November, 2016
विशिष्ट व्यक्तिको उपचारमा १५ लाखभन्दा धेरै नदिने सरकारी प्रस्ताव

अति विशिष्ट तथा विशिष्ट व्यक्तिको उपचारका लागि सरकारी सहयोग सिलिङ तोक्ने तयारी भएको छ । मन्त्रिपरिषद्को निर्णयमा भिभिआइपीले उपचार खर्चको नाममा मनपरी रकम लिन थालेपछि बढीमा १५ लाख दिने गरी

प्रकाशित मिति : 6 November, 2016