Logo
पत्र-पत्रिका
जमिनमुनिको पानी निरन्तर घट्दै, उपत्यकाको जमिन भासिने खतरा

काठमाडौं उपत्यकाको जमिनमुनि पानीको सतह हरेक वर्ष घट्दै गएको छ । जनघनत्व बढ्दै जाँदा जमिनमुनिबाट अत्यधिक पानी निकाल्न थालिएकाले उपत्यकाको जमिन भासिने खतरा भएको विज्ञहरूले बताएको खबर आजको नयाँ पत्रिकामा

प्रकाशित मिति : 16 January, 2017
लोकमानले देश छाडे

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अयोग्य सावित भएका प्रमुख लोकमानसिंह कार्की आइतबार बिहान परिवारसहित भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । उनी स्वास्थ्य उपचारको लागि त्यसतर्फ लागेको बताइएपनि कहिले फर्कन्छन् भन्ने

प्रकाशित मिति : 16 January, 2017
राष्ट्रपतिका लागि ‘बम प्रुफ’ भवन तयार

  राष्ट्रपति बिद्यादेवी भण्डारी माघको पहिलो साताभित्रै शीतलनिवास हाताभित्रै नवनिर्मित अत्याधुनिक भवनमा सर्ने भएकी छन् । भूकम्प र बम प्रतिरोधी सुविधासम्पन्न अत्याधुनिक भवन ६२ करोड लागतमा तयार भएको समाचार आजको

प्रकाशित मिति : 16 January, 2017
मन्त्रीका सचिवालयमा छोरा, भाइ र भतिजा

मन्त्रीहरुले स्वकीय सविालयमा आफ्नै नातेदरलाई कर्मचारीमा नियुक्त गरेर जागिर खुवाउने प्रवृत्ति पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पनि देखिएको छ । प्रधानमन्त्रीदेखि मन्त्रीसम्मका सचिवालय उनीहरुकै उनीहरुकै भाइ, भतिजा र भान्जाले भरिएका छन्

प्रकाशित मिति : 14 January, 2017
प्रेममा बाधा भएपछि घाँटी रेटेर श्रीमानको हत्या

रौतहट करुनियामा एक साताअघि भएको युवकको हत्यामा उनकै श्रीमती संलग्न भएको खुलेको छ ।  अभिनन्दन साहको हत्या प्रेममा बाधा भएपछि उनै श्रीमती सकुन्तलादेवीले गरेको खुलासा भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 12 January, 2017
निर्वाचनको तयारीमा जुट्यो आयोग

निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटेको छ । मतदाता नामावली अद्यावधिकदेखि निर्वाचन आचारसंहितासम्मको तयारी भइरहेको आयोगले जनाएको छ । आयोग तयारीमा जुटे पनि निर्वाचनका लागि आवश्यक ऐन बनेका छैनन् । दुईवटा

प्रकाशित मिति : 11 January, 2017
प्रधानन्यायाधीशको निर्देशनमा घूस आरोपी छाडिए

  घूस लिएको रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी हिरासतमा राखेको ललितपुर जिल्ला अदालतका एक कर्मचारीलाई प्रधानन्यायाधीश सुशीला कार्कीको निर्देशनपछि रिहा गरिएको खबर आजको अन्नपूर्ण पोष्टमा छ । ललितपुर जिल्ला

प्रकाशित मिति : 10 January, 2017
विमानस्थलबाट सुन तस्करी

पुस २१, २०७३- नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले विमानस्थलको प्रवेश द्वार, गोल्डेन गेटबाट बाहिरिन लागेको अवस्थामा करिब ३३ किलो अवैध सुन बरामद गरेको छ । एअर अरेबियाको विमानबाट काठमाडौं ल्याइएको

प्रकाशित मिति : 6 January, 2017
तीन छोरीलई विष खुवाएर आमाद्वारा आत्महत्या

पिपरिया-३ की गुन्द्रवेदीले तीन छोरीलाई विष खुवाएर आत्महत्या गरेकी छन् । विषसेवनपछि गम्भीर भएकी गुन्द्रदेवी र छोरी चन्दादेवीको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। विषसेवनका कारण

प्रकाशित मिति : 4 January, 2017
१७ वर्षमा बिहे, १९ वर्षमै सम्बन्धविच्छेद

रोल्पाकी मनसरा डाँगी अहिले १९ वर्षकी भइन्। सत्र वर्षको कलिलो उमेरमा धबाङ–८ रोल्पाका २० वर्षीय सुरेश पुनको मायाजालमा परेपछि २०७१ साल मङ्सिर २९ गते उनीहरूकाे विवाह भयाे ।   विवाह

प्रकाशित मिति : 4 January, 2017
सन् २०१६ मा इराकमा छ हजार ८७८ सर्वसाधारण मारिए

बग्दाद, १९ पुस । सन् २०१६ मा इराकमा भएका हिंसाहरुमा परी कम्ती छ हजार ८७८ सर्वसधारणको ज्यान गुमाएका संयुक्त राष्ट्र सङ्घले हालै जानकारी दिएको छ । इराकको लागि संयुक्त राष्ट्र

प्रकाशित मिति : 3 January, 2017
भूकम्पपीडितको ब्यथाः पालबाट पानी, जस्ताबाट शीत

  केही दिनयता वषर्ासँगै बढेको हिमपातले भूकम्पप्रभावित जिल्लाका नागरिकको जनजीवन प्रभावित भएको छ । गतिलो छानो र न्याना कपडा नहुँदा सिन्धुपाल्चोक, गोरखा, धादिङ, दोलखालगायत जिल्लाका भूकम्पपीडित अस्थायी टहरोमा सकसपूर्ण रात

प्रकाशित मिति : 3 January, 2017