Logo
पत्र-पत्रिका
स्ववियु चुनावका लागि विद्यार्थी ताते, त्रिवि सुस्त

त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनाव घोषणा गरेसंँगै विद्यार्थी संगठनहरू चुनाव आफ्नो पक्षमा पार्न कस्सिएका छन् । तीन ठूला विद्यार्थी संगठन चुनावको रणनीतिसहित काममा जुट्न थाले पनि त्रिवि भने प्रधानमन्त्री तथा विश्वविद्यालयका

प्रकाशित मिति : 22 January, 2017
अन्तर्राष्ट्रिय वायुसेवालाई हातहतियारसहितका सुरक्षाकर्मी राख्ने बाटो खुल्यो

नेपालका विमानस्थलमा अवतरण गर्ने अन्य राष्ट्रका वायुसेवाले वायुयानभित्र हातहतियारसहितका सुरक्षाकर्मी (एयरमार्सल) राख्ने बाटो खुलेको छ। नागरिक उड्डयन सुरक्षा नियमावली २०७३ ले इनफ्लाइट सेक्युरिटी अफिसर राख्न पाउने बाटो खोलेको हो। नियमावलीअनुसार

प्रकाशित मिति : 22 January, 2017
प्रहरीभन्दा गाँजा तस्कर चलाख !

जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक सय २५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । गाँजाको मुख्य तस्कर नै पक्राउ गर्ने प्रहरीको प्रयास भने सफल हुन सकेन । प्रहरीले गाँजा

प्रकाशित मिति : 21 January, 2017
पूर्वआयुक्तहरुद्वारा एक वर्षभित्र तीनवटै निर्वाचन गर्न दबाव

स्वस्फूर्त रूपमा संगठित भएका समाजका प्रबुद्ध व्यक्तिको भेलाले आगामी माघ ७ भित्र तीनवटै तहको निर्वाचन सम्भव रहेको भन्दै सरकार र दललाई दबाब दिने निष्कर्ष निकालेका छन्। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्वमुख्यसचिव

प्रकाशित मिति : 21 January, 2017
इन्टरपोल सम्मेलन : आतंकवादविरुद्ध संयुक्त लड्ने प्रतिबद्धता

काठमाडौं – पाँचबुँदे निर्णय गर्दै अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को २३औँ एसिया क्षेत्रीय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलनले आतंकवादविरुद्ध संयुक्त रूपमा लड्ने प्रतिबद्धता गरेको खबर आजको नयाँ पत्रिकामा

प्रकाशित मिति : 21 January, 2017
भारतीय राजदूतलाई कालो झण्डा

निर्माण सम्पन्न नभई हुलाकी राजमार्ग उद्घाटन गरिएको भन्दै कैलालीका स्थानीय बासीन्दाले भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक र भारतीय राजदूत रन्जित रेलाई कालो झण्डा देखाएका छन् । कैलाली जिल्लाको

प्रकाशित मिति : 20 January, 2017
सुन तस्करी प्रकरण : छानबिनको दायरामा नेता र व्यापारी

सुन तस्करी र विदेशी मुद्रा अपचलन अभियोगमा नेपाल प्रहरीले राजनीतिक दलका नेता तथा विभिन्न व्यापारीमाथि अनुसन्धान अघि बढाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी), महानगरीय प्रहरी अपराध महाशाखा र

प्रकाशित मिति : 20 January, 2017
मर्यादाक्रममा कुरा नमिलेपछि थापा-गच्छदार सरकारबाहिरै

राप्रपा अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारलाई सरकारमा ल्याउने प्रधानमन्त्री पुष्पकमल दाहालको योजना तत्काललाई टरेको छ। दाहाल बिहीबारै थापा र गच्छदारलाई मन्त्री बनाउने प्रयासमा रहे

प्रकाशित मिति : 20 January, 2017
सुनसरीमा दैनिक सात वटा सम्बन्धविच्छेद !

सुनसरीमा पछिल्लो समय सम्बन्धविच्छेदका घटना बढेको छ । जिल्ला अदालत सुनसरीका अनुसार पछिल्लो चार महिनामा ४९ वटा समबन्धविच्छेदका मुद्दा दर्ता भएको छ । जिल्ला अदालतमा दैनिक चारदेखि सात वटासम्म सम्बन्धविच्छेदका

प्रकाशित मिति : 20 January, 2017
महिला हराउने संख्या बढ्यो : अधिकांश भारत र खाडीमा बेचिन्छन्

बर्सेनि हराएका महिलाको संख्या बढेको बढ्यै छ । प्रहरी तथा महिलाको क्षेत्रमा काम गर्ने संस्थाहरुको तथ्यांक अनुसार त्यस्ता हराएका महिलाको संख्या बर्सेनि बढ्ने क्रममा रहेको खबर  अन्नपूर्ण पोष्टमा छ ।

प्रकाशित मिति : 17 January, 2017
सरकारी कर्मचारीकै मिलेमतोमा सिंगो बस्ती व्यक्तिलाई नामसारी

रौतहटमा सरकारी कर्मचारी र भूमाफिया मिलेर सिंगै बस्ती रहेको करिब ४ बिघा जग्गा व्यक्तिको नाममा नामसारी गराएका छन् । वर्षौदेखि उपभोग गर्दै आएको घरघडेरी खाली गर्नुपर्‍यो भन्दै अपरिचित व्यक्तिले दिनहुँ

प्रकाशित मिति : 17 January, 2017
आजका पत्रिकामा प्रकाशित कार्टून

आज काठमाडौँबाट प्रकाशित कान्तिपुर, अन्नपूर्ण पोस्ट र कारोबार दैनिकले मात्रै कार्टून प्रकाशित गरेका छन् । भूकम्पपछिको पुनर्निर्माणमा भइरहेको ढिलासुस्तीप्रति व्यंग्य गर्दै कान्तिपुर दैनिकले कार्टून प्रकाशित गरेको छ । भने अन्नपूर्ण

प्रकाशित मिति : 16 January, 2017