Logo
अर्थ / वाणिज्य
पूर्वाधारमा करको दायरा वृद्धि

पेट्रोलियम पदार्थ आयात गर्दा भन्सार विन्दुमा नै प्रतिलिटर रु १० तिर्नुपर्ने भएको छ ।

प्रकाशित मिति : 28 February, 2020
धितोपत्र बजार : साढे चार अर्बको कारोवार

आज नेप्से परिसूचक ३६.०५ अङ्कले बढेर एक हजार ६३२.१७ मा पुगेर रोकियो ।

प्रकाशित मिति : 27 February, 2020
पुनःनिर्माणमा ऋण दिन बैंक तयार

पुनःनिर्माणमा ऋण दिन बैंक तयार

प्रकाशित मिति : 27 February, 2020
नेप्सेमा उछाल, ४३ अङ्कको वृद्धि

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर वृद्धि भएको छ ।

प्रकाशित मिति : 25 February, 2020
नेप्से दुई अङ्कले घट्यो

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयर बढेको छ ।

प्रकाशित मिति : 24 February, 2020
क्वारेन्टाइन नहुँदा राजश्व सङ्कलनमा कमी

यहाँ रहेको क्वारेन्टाइन जाँचचौकी सशस्त्र द्वन्द्वको समयमा विस्थापित भएको हो ।

प्रकाशित मिति : 23 February, 2020
अलैँची मूल्यमा भारी गिरावट

पाकिस्तानले भारतको बाटो हुँदै लगिएको प्रयोग नगरेपछि मूल्यमा गिरावट आएको हो ।

प्रकाशित मिति : 23 February, 2020
लघुवित्तका ऋणी कृषकले पाएनन् ब्याज अनुदान र बीमा सहुलियत

ठूला किसानले करोडौँ ऋण रकमको ब्याजमा पाँच प्रतिशत अनुदान पाउने गरेको भए पनि लघुवित्तबाट ऋण लिएर कृषिकर्म गर्नेले अनुदान पाउन नसकेको उनको भनाइ थियो ।

प्रकाशित मिति : 21 February, 2020
सहकारीले स्वरोजगार महिला

महिला मात्रै आबद्ध रहेको उक्त सहकारी संस्थाले रु ८० लाख आफ्नो पूँजी निर्माण गरेको उक्त सहकारी संस्थाका अध्यक्ष सिर्जना डुम्रेलले बताइन् ।

प्रकाशित मिति : 20 February, 2020
धितोपत्र बजार : ३० अङ्कको वृद्धि

नेप्सेका अनुसार कारोवारका आधारमा आज शिवम् समेन्ट लिमिटेड शीर्षस्थानमा रहेको छ ।

प्रकाशित मिति : 20 February, 2020
पोखरा स्पोर्टस् अवार्डबाट रु छ लाख ११ हजार बचत

मञ्चले पाचौँ संस्करणको स्पोटर्स अवार्ड आगामी वैशाख २१ गते विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजना गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : 20 February, 2020
आज पनि बढ्यो नेप्से

नेप्सेका अनुसार कारोवारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : 19 February, 2020