Logo
अर्थ / वाणिज्य
पाँच सय रोपनीमा सामूहिक आलु खेती

यहाँ विशेषगरी जनकदेव, खुमल रातो, खुमल, उज्जल, एमएस ४२ लगायत आलु सामूहिक र व्यक्तिगतरुपमा लगाइएको अगुवा कृषक चन्द्रकान्त डुम्रेले बताए ।

प्रकाशित मिति : 19 February, 2020
पुनर्बीमा कम्पनीलाई एक अर्ब ६० करोडको आइपिओ बिक्रीको अनुमति

शेयर बिक्री अघि गरिएको रेटिङमा कम्पनीले ग्रेड २ प्राप्त गरेको छ । इक्रा नेपालले उक्त साधारण शेयरको रेटिङ गरेको हो ।

प्रकाशित मिति : 18 February, 2020
नेप्सेमा झिनो सुधार

नेप्सेमा अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको मात्रै शेयर उकालो लाग्दा सात उपसमूहको शेयर भने ओरालो लागेको छ

प्रकाशित मिति : 18 February, 2020
नेप्सेमा उच्च अङ्कको वृद्धि

नेप्सेका अनुसार आज कारोवारका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रहेको छ ।

प्रकाशित मिति : 17 February, 2020
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, झण्डै दुई अर्बको कारोवार

बजारले ‘बुलिस ट्रेन्ड्र’ पछ्याउँदा विभिन्न पाँच कम्पनीको शेयरमा सकारात्मक प्रभाव देखिएको हो ।

प्रकाशित मिति : 16 February, 2020
कृषि केन्द्रलाई १० करोड अनुदान दिइने

रवीन्द्रबहादुर प्रधानका अनुसार अनुदान प्राप्त गर्ने कृषि केन्द्रले आगामी असार मसान्तसम्ममा काम गरिसक्नुपर्ने छ ।

प्रकाशित मिति : 13 February, 2020
निर्वाहमुखी कृषिलाई नाफामुखी बनाइने

म मन्त्री भएपछि शुरुमा आत्तिएँ । अब करीब ६० वर्षको कृषिले नगरेको काम के हो भनी मैले बुझेँ ।

प्रकाशित मिति : 11 February, 2020
नेप्सेमा दोहोरो अङ्कको वृद्धि

नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज व्यापार उपसमूहको मात्रै शेयर ओरालो लागेको छ ।

प्रकाशित मिति : 11 February, 2020
नुवाकोट महोत्सवमा रु पाँच करोड कारोवार

महोत्सवमा २५० प्रदर्शनी कक्ष राखिएका थिए ।

प्रकाशित मिति : 11 February, 2020
धितोपत्र बजार : नेप्सेमा सामान्य वृद्धि

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो ।

प्रकाशित मिति : 10 February, 2020
नेप्से दोहोरो अङ्कले ओरालो

नेप्सेका अनुसार कारोवारका आधारमा नेको इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : 9 February, 2020
साताको शेयर बजार: सात अर्बको कारोवार

बुधबार नेप्सेमा सामान्य वृद्धि भयो । नेप्से ५.३१ अङ्कले बढेर एक हजार ३४२.३६ मा पुगेको छ । परिसूचक वृद्धि भए पनि कारोवार रकम एक अर्बमै सीमित भएको छ ।

प्रकाशित मिति : 8 February, 2020