Logo
शिक्षा
फेरि त्रिविमा विद्यार्थी बढे

केही वर्ष विद्यार्थीको सङ्ख्यामा कमि आएको त्रिभुवन विश्वविद्यालयमा भर्ना दर फेरि बढेको छ । त्रिविमा प्राविधिक विषय पढाइ हुन थालेपछि पुनः विद्यार्थी सङ्ख्यामा वृद्धि हुन थालेको हो । त्रिविमा अहिले

प्रकाशित मिति : 4 December, 2018
शिक्षकले आफ्नो पेशालाई मर्यादित बनाउनुपर्छः मुख्यमन्त्री पौडेल

१७ मङ्सिर, हेटौँडा – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो पेशालाई मर्यादित बनाउन शिक्षकलाई आग्रह गरेका छन् । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले आज हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन

प्रकाशित मिति : 3 December, 2018
‘विद्यालय शिक्षा स्थानीय तहलाई नदेऊ’

१४ मङ्सिर, काठमाडौँ – नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा सञ्चालनको अधिकार स्थानीय तहलाई नदिन संविधान संशोधन हुनुपर्नेलगायत २६ सूत्रीय माग राखी आज राजधानीमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनीमार्गस्थित वाल्मीकि

प्रकाशित मिति : 30 November, 2018
‘मौलिकतामा आधारित शिक्षा नीति आवश्यक’

१४ मङ्सिर, पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको समृद्धिका लागि मौलिकतामा आधारित शिक्षा नीति आवश्यक रहेको बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगद्वारा

प्रकाशित मिति : 30 November, 2018
राज्यले शिक्षाको मार्गचित्र स्पष्ट गर्नुपर्छ: मुख्यमन्त्री शाही

१३ मङ्सिर, सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राज्यले शिक्षाको मार्गचित्र स्पष्ट गर्नुपर्ने बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगद्वारा आज यहाँ आयोजित ‘सुझाव

प्रकाशित मिति : 29 November, 2018
विद्यालयका लागि जापानी सहयोग

११ मङ्सिर, काठमाडौँ – जापान सरकारले सिन्धुपाल्चोकको सुनकोशी नगरपालिकास्थित जनजागृति माविलाई भूकम्प प्रतिरोधी बनाउन करीब रु चार करोड ९० लाख उपलब्ध गराउने भएको छ । सहयोग सम्बन्धमा आज नेपालस्थित जापानी

प्रकाशित मिति : 27 November, 2018
‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान

११ मङ्सिर, जनकपुरधाम – प्रदेश नं. २ को सरकारी अभियान ‘बेटी पढाऊ, बेटी बचाऊ’ को अभियानकर्मीका रूपमा कलाकार रेखा थापाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कलाकार थापाले ‘छोरीका लागि

प्रकाशित मिति : 27 November, 2018
‘राष्ट्र बहस प्रतियोगिता–२०७५’ हुने

२९ कात्तिक, काठमाडौँ – नेपाली भाषामा तर्कसंगत बहस र वैचारिक वादविवादका लागि उचित मञ्च प्रदान गर्ने उद्देश्यले ‘राष्ट्र बहस प्रतियोगिता–२०७५’ आयोजना गरिने भएको छ । कात्तिक ३० देखि मङ्सिर २

प्रकाशित मिति : 15 November, 2018
‘निर्मला’ खण्डकाव्य विमोचित

काठमाडौँ, २९ कात्तिक – मानव अधिकार तथा शान्ति समाजले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औँ जन्मजयन्तीका सन्दर्भमा आज काव्य प्रवाह सम्पन्न गरेको छ । ७३अाैँ काव्य प्रवाहमा रामबहादुर पहाडी, भाग्यशाली अधिकारी,

प्रकाशित मिति : 15 November, 2018
त्रिवि गभर्निङ बोर्डमा निर्वाचित

२६ कात्तिक, काठमाडौँ – चीनको ‘बेल्ट एण्ड रोड’ अन्तर्राष्ट्रिय विज्ञान सङ्घको स्थापना सम्मेलनले त्रिभुवन विश्वविद्यालयलाई गभर्निङ बोर्डको सदस्यमा निर्वाचित गरेको छ । यही कात्तिक १७ देखि १९ गतेसम्म चीनको राजधानी

प्रकाशित मिति : 12 November, 2018
किन सिकाइँदैछ नेपाली शिक्षकलाई चिनियाँ भाषा ???

२५ कात्तिक, काठमाडौँ – चीन सरकारको सहयोगमा काठमाडौँ उपत्यकाका विभिन्न सामुदायिक र निजी विद्यालयका शिक्षकलाई यही कात्तिक २७ गतेदेखि दुई सातासम्म चिनियाँ भाषा तथा संस्कृति सिकाइने भएको छ । शिक्षा,

प्रकाशित मिति : 11 November, 2018
गुणीय चक्रको १४आैँ संस्करण शुरु

१५ कात्तिक, काठमाडौँ – विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीलाई गुणवान् बनाउने कार्यक्रम गुणीय चक्रको १४आैँ संस्करण ग्यालेक्सी पब्लिक विद्यालय, ज्ञानेश्वरमा शुरु भएको छ । क्वेष्ट नेपालले आयोजना गरेको तीने दिनेसम्म

प्रकाशित मिति : 1 November, 2018