Logo
समाचार
द्रूतमार्गलाई थप व्यवस्थित बनाइने

आयोजनाको नियमित निगरानी, मूल्याङ्कन तथा थप प्रभावकारी व्यवस्थापनका लागि अत्याधुनिक प्रविधि (ड्रोन) को प्रयोग गरी निर्माण कार्यलाई तिव्रता दिइने योजना रहेको छ ।

प्रकाशित मिति : 18 November, 2019
एयरलाइन्सद्वारा प्लाष्टिक कप विस्थापन

यतीले सहस्राब्दी दीगो विकास लक्ष्य पूरा गर्न युएनडिपिसँग सहकार्य गर्दै आएको छ ।

प्रकाशित मिति : 18 November, 2019
आज मिति २०७६ साल मंसिर २ गते सोमबार, आजको राशीफल

आज मिति २०७६ साल मंसिर २ गते सोमबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 18 November, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ५४ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 18 November, 2019
भोली मंसिर ३ गते मंगलबार, भोलीको राशीफल

भोली मिति २०७६ साल मंसिर २ गते सोमबार । भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 17 November, 2019
निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको छः सभापति देउवा

“महाकाली नदीलाई दुई देशको सिमाना र महाकाली नदीको पानी आधाआधा बाँड्ने महाकाली सन्धिमा उल्लेख छ । भारतले त्यही सन्धिअनुसार कार्यान्वयन गर्नुपर्छ ।”

प्रकाशित मिति : 17 November, 2019
अध्यक्ष दाहालद्वारा दुःख व्यक्त

चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट पटकपटक भइरहेको धनजनको क्षतिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै उनले यसप्रकारका घटना दोहोरिन नदिन र जनताको जनधनको सुरक्षा गर्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति : 17 November, 2019
पार्टी भित्रको गुटउपगुट अन्त्य गर्नुपर्छ : उपसभापति गच्छदार

वर्तमान सरकारबाट जनता आजित भएको उपसभापति गच्छदारको भनाइ थियो ।

प्रकाशित मिति : 17 November, 2019
भ्रमण वर्षमा ७१ देशका प्रतिनिधिलाई मन्त्री भट्टराईको निम्तो

आउँदो सम्मेलनका लागि पोर्चुगल र पेरुले प्रस्ताव गरेका छन् । नयाँ कार्यसमितिले ती दुई देशलाई सन २०२२ र २०२५ का लागि छनोट गरी निर्णय गर्ने थपलियाले जानकारी दिए ।

प्रकाशित मिति : 17 November, 2019
उम्मेदवारको अन्तिम नामावली प्रकाशन

कूल २८२ उम्मेदवारको मनोनयपत्र दर्ता भएकामा नौ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका थिए ।

प्रकाशित मिति : 17 November, 2019
आज मिति २०७६ साल मंसिर १ गते आइतबार, आजको राशीफल

आज मिति २०७६ साल मंसिर १ गते आइतबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 17 November, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ५४ रूपैँयामा कारोबार भइरहेको छ

प्रकाशित मिति : 17 November, 2019